मंगलबार, भदौ २३, २०८३

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३५ सयले बढेर तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख १ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४७९० मा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको ४६९० मा कारोबार भएको थियो।

प्रकाशित: Sep 08, 2026| 12:03 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्