आइतबार, असार २८, २०८३

पीएम कपमा विनोदको पहिलो अर्धशतक

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका कप्तान विनोद भण्डारीले पहिलो अर्धशतक प्रहार गरेका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका कप्तान विनोद भण्डारीले पहिलो अर्धशतक प्रहार गरेका छन्।

गण्डकीविरुद्ध ब्याटिङमा आएका विनोदले ४७ बलमा ५० रन प्रहार गरेका हुन्। यसअघि आर्मीका लागि ओपनर हरिकृष्ण झा ४८ बलमा १४ रन बनाउँदै पेवेलियन फर्किए।

त्यस्तै राष्ट्रिय टिमका राजु रिजालले ४५ रन बनाउँदा रोहित पौडलले १० रनमै आउट भए।

अहिले आर्मीले ४२ ओभरमा १९३ रन बनाएको छ।

प्रकाशित: Jan 15, 2021| 06:30 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।