शनिबार, असार २७, २०८३

प्रधानमन्त्री कप : आर्मी टस जितेर ब्याटिङमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियाेगिताको उद्घाटन खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियाेगिताको उद्घाटन खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

आजको खेलमा आर्मी क्लबले टस जितेर ब्याटिङ रोजेको छ।

कोरोना महामारीका कारण लामो समय रोकिएको खेल आजबाट सुरु भएको हो।

प्रतियाेगिता माघ १७ गते सकिने छ।

प्रकाशित: Jan 15, 2021| 03:27 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।