सोमबार, चैत २, २०८२

वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड सुवासलाई

गल्फका  सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं- गल्फका  सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

National life

उनले  ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत जुडोकी पूनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बू मादेनलाई पछि पारेका हुन्।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजित अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्।

सुवासले नेपालमा सम्पन्न १३औं सागमा दुई स्वर्ण पदक जितेका थिए। 

प्रकाशित: Jan 12, 2021| 12:21 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।