सोमबार, चैत २, २०८२

स्वर्ण विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भएको टोली स्वदेश फर्किएको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं- बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भएको टोली स्वदेश फर्किएको छ।

National life

टिममा सहभागी दुई खेलाडीसहित तीन सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको हो।

जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत विजेता हुन्। पुरुषमा १३ औं सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे।

Laxmi sunrise bank
kumari

नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आएको थियो। कोलकात्ताबाट मौसमका कारण उडान डिले भएपछि टोली स्थलमार्गबाट बागडोग्रा हुँदै झापाको भद्रपुर आएको थियो।

भद्रपुरदैखि हवाइमार्गबाट टोली बुधबार काठमाडौं आएको हो।

नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टड विमानमा गएको थियो।

प्रकाशित: Jan 13, 2021| 14:53 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।