सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश पाएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस विद्यामा मनोनयमा परेकी अरुणा शाहीलाई जिताउन पोखरामा आर्थिक संकलन अभियान सुरु भएको छ।
कारोना महामारीका कारण सुस्ताएको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ।