सोमबार, चैत २, २०८२

सन्दीप आबद्ध होबर्ट हुरिकेन्सको बीबीएलमा तेस्रो हार

सोमबार, पुस २०, २०७७
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम होबर्ट हुरिकेन्सले बिग ब्यास लिग (बीबीएल) मा तेस्रो हार बेहोरेको छ।

होटेलमा खाना खान गएका भारतीय खेलाडीको कोरोना नेगेटिभ

सोमबार, पुस २०, २०७७
नयाँ वर्षमा खाना खान होटेल गएको भिडियो भाइरल भएपछि आइसोलेसनमा बसेका भारतीय खेलाडीसहित सबै क्रिकेटरको कोरोना रिपोर्ट नेभगेटिभ आएको छ।

आईओएफटीसी पुम्सेमा उपविजेता नेपाललाई १९ स्वर्ण

सोमबार, पुस २०, २०७७
दोस्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ।

बुन्डेसलिगामा बायर्नको सानदार र डर्टमुन्डको सहज जित

बुन्डेसलिगामा बायर्नको सानदार र डर्टमुन्डको सहज जित

जर्मन बुन्डेसलिगा अन्तर्गत आइतरबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले वुल्सबर्गविरुद्ध २–० गोलको जित निकालेको छ। गएरातिको अर्को खेलमा शीर्षस्थानको बायर्नले माइन्जविरुद्ध ५–२ गोलको जित निकालेको छ।
चेल्सीको हारले लाम्पार्डलाई पीडा, सिटी लयमा फर्कँदै

चेल्सीको हारले लाम्पार्डलाई पीडा, सिटी लयमा फर्कँदै

सिटीले पछिल्ला केही खेलमा राम्रो नजिता निकाल्न सकेको थिएन।  तर गएरातिको खेलमा उसले बलिलयो टिम चेल्सीविरुद्ध ३–१ गोलको सहज जित निकाल्यो।
ला–लिगामा बार्सिलोना र एथ्लेटिकोको जित

ला–लिगामा बार्सिलोना र एथ्लेटिकोको जित

क्याटलान क्लब बार्सिलोनाले ला–लिगाको आइतबार राति सम्पन्न खेलमा ह्वेस्काविरुद्ध साँघुरो जित निकालेको छ।
मार्टिनेजको ह्याट्रिकमा  क्रोटोनमाथि इन्टर मिलानको गोलवर्षा

मार्टिनेजको ह्याट्रिकमा क्रोटोनमाथि इन्टर मिलानको गोलवर्षा

लाउतारो मिर्टिनेजले ह्याट्रिक गरेको खेलमा इन्टर मिलानले क्रोटोनमाथि गोल वर्षा गरेको छ।
युभेन्टसको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल

युभेन्टसको फराकिलो जितमा रोनाल्डोको दोहोरो गोल

साविक विजेता युभेन्टसले सिरी–ए अन्तर्गत आइतबार राति उडिनेसविरुद्ध ४–१ गोलको जित निकालेको छ।
प्रकाशित
आइतबार, पुस १९, २०७७  १४:४७

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको वाग्मती प्रदेशको छनोट खेलमा ललितपुर विजयी भएको छ।

प्रकाशित
आइतबार, पुस १९, २०७७  ०८:५१

पीएम कप महिला टी ट्वान्टी उपाधि प्रदेश १ लाई

पीएम (प्रधानमन्त्री) कप महिला टी ट्वान्टी  क्रिकेट उपाधि प्रदेश १ ले जितेको छ।

प्रकाशित
आइतबार, पुस १९, २०७७  ०७:२३

पीएम कप फाइनल : एपीएफलाई १०६ रनको लक्ष्य

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ ले सशस्त्र प्रहरीको विभागीय टिम एपीएफलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
आइतबार, पुस १९, २०७७  ०६:५२

होटलमा खाना खाएको भिडियो बाहिरिएपछि उपकप्तान शर्मासहित पाँच भारतीय खेलाडी आइसोलेसनमा

होटेलमा खाना खाँदै गरेको भिडियो सार्वजनिक भएपछि भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मासहित पाँच खेलाडी आइसोलेसनमा बस्नुपर्ने भएको छ।

प्रकाशित
आइतबार, पुस १९, २०७७  ०३:०६

पीएम कप फाइनलः उपाधि होडमा प्रदेश १ र एपीएफ

आज प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय टी–२० क्रिकेटले जारी सिजनको उपाधि विजेता पाउने भएको छ।

प्रकाशित
आइतबार, पुस १९, २०७७  ०२:४५

पीएसजीको मुख्य प्रशिक्षकमा पोचेतिनो

माउरिसियो पोचेतिनो पेरिस सेन्ट जर्मेन(पीएसजी)को हेड कोचमा नियुक्त भएका छन्।


प्रकाशित
आइतबार, पुस १९, २०७७  ०१:२०

जितको लयमा फर्कँदै आर्सनल

पाहुना टिम आर्सनलले घरेलु टिम वेस्ट बुमविरुद्ध फराकिलो जित निकालेको छ।

प्रकाशित
शनिबार, पुस १८, २०७७  १५:१२

सन र केन प्रेरित खेलमा टोटेनहमको जित

फरवार्डद्वय सन ह्युङ मिन र ह्यारी केनको मुख्य भूमिकामा टोटेनहमले साहज जित निकालेको छ।

प्रकाशित
शनिबार, पुस १८, २०७७  १३:२६

पीएम कप : फाइनलमा प्रदेश १ ले एपीएफको सामना गर्ने

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनलमा प्रदेश १ र सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित
शनिबार, पुस १८, २०७७  १२:५७

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ।

प्रकाशित
शनिबार, पुस १८, २०७७  ०९:१५

होबर्टबाट डेब्यू खेलमै सन्दीपले लिए विकेट

अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्नो डेब्यू खेलमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने विकेट लिन सफल भएका छन्।