सोमबार, चैत २, २०८२

ग्रासरुटका कार्यक्रमका लागि एन्फाले माग्यो लाेगो

शुक्रबार, पुस २४, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरिरहेको ग्रासरुट कार्यक्रमका लागि लोगो डिजाइनको प्रतियोगिता सुरु भएको छ।

पल्सर स्पोर्टस् अवार्डकाे सहप्रायाेजक बन्याे केल्मी

शुक्रबार, पुस २४, २०७७
आयोजक एनएसजेफले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस् अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो।

स्मिथको सानदार प्रदर्शनमा इन्डियालाई ३३९ रनको लक्ष्य

शुक्रबार, पुस २४, २०७७
विस्फोटक ब्याट्स्मेन स्टिभ स्मिथले सानदार प्रदर्शन गर्दा जारी इन्डिया–अष्ट्रेलिया टेस्ट सिरिजको तेस्रो खेलमा पाहुना टिम इन्डियाले ३३८ रनको लक्ष्य पाएको छ।

हजार्ड भन्छन्- मेस्सीको बायाँ खुट्टा मनपर्छ

हजार्ड भन्छन्- मेस्सीको बायाँ खुट्टा मनपर्छ

बेल्जियन फरवार्ड इडेन हजार्डले आफ्नो ३०औं जन्मदिनको उपलक्ष्यमा तीन खेलाडीको आफूलाई मनपर्ने क्षमताबारे बताएका छन्। 
कुस्तीको प्रशिक्षण पुनः सुरु हुँदै

कुस्तीको प्रशिक्षण पुनः सुरु हुँदै

बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरु हुने भएको छ।
लिभरपुलले सेन्टर ब्याक भित्र्याउँदैन : क्लोप

लिभरपुलले सेन्टर ब्याक भित्र्याउँदैन : क्लोप

प्रिमियर क्लब लिभरपुलले जारी जनवरी ट्रान्सफर विन्डोमा सेन्टर ब्याक खेलाडी अनुबन्ध नगर्ने भएको छ।
बिग ब्यासमा होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट

बिग ब्यासमा होबर्टको चौथो हार, सन्दीपले लिए एक विकेट

अष्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम होबर्ट हुरिकेन्स पराजित भएको छ।
पेचेतिनोको पहिलो खेलमा पीएसजी जितविहीन 

पेचेतिनोको पहिलो खेलमा पीएसजी जितविहीन 

फ्रेन्च लिग १ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सेन्ट इटिएनसँग बराबरीमा रोकिएको छ।
प्रकाशित
बिहीबार, पुस २३, २०७७  ०२:३०

युभेन्टसद्वारा लिगलिडर मिलानको अपराजित यात्रा भंग

साविक विजेता युभेन्टसले बुधबार राति सम्पन्न सिरी–ए को खेलमा शीर्षस्थानको एसी मिलानाई हराएको छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ०१:४८

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको जित

कप्तान लियोनेल मेस्सीको दोहोरो गोलसँगै एथ्लेटिक क्लबविरुद्ध जित निकालेको बार्सिलोनाले ला लिगको शीर्ष तीनमा स्थान बनाएको छ।

प्रकाशित
बिहीबार, पुस २३, २०७७  ०१:३०

युनाइटेडलाई हराउँदै सिटी काराबाओ कपको फाइनलमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै डर्बी क्लब म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा पुगेको छ।

प्रकाशित
बुधबार, पुस २२, २०७७  ११:००

न्यूजिल्याण्ड पहिलोपटक टेस्ट वरीयताको शीर्षस्थानमा

न्यूजिल्याण्ड इतिहासमै पहिलोपटक विश्व टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०९:४२

१८ औँ आहा रारा गोल्ड कपबाट १९ लाख बचत

गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको छ।

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०७:४२

भलिबलमा नयाँ खेलाडी छनोट, मासिक तीन हजार भत्ता दिइने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)ले नयाँ प्रतिभावान खेलाडीको घोषणा गरेको छ।

प्रकाशित
बुधबार, पुस २२, २०७७  ०१:०२

टोटेनहम काराबाओ कपको फाइनलमा

ब्रेन्टफर्डलाई हराउँदै प्रिमियर क्लब टोटेनहम हट्स्पुर इएफएल काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, पुस २२, २०७७  ००:१५

पीएम कप उपाधि : बलिङ, अभ्यास र भाग्यको अनुपम संयोग

क्रिकेटमा लक वा भाग्य पनि महत्वपूर्ण पार्ट हुन्छ, किनभने टस त कसैको हातमा हुँदैन् नि! खेलका लागि टस धेरै महत्वपूर्ण हुन्छ।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  १२:१८

यी हुन् मनोनयनमा परेका वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षक

एनएसजेएफले १७ वर्षदेखि वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै आएको छ।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ११:२३

एथलेटिक्स टोली बंगलादेश प्रस्थान

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान गरेको छ।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  १०:१४

उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक

वर्ष २०७६ का उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएकाे छ।

प्रकाशित
मंगलबार, पुस २१, २०७७  ०२:१३

साउथह्याम्टनसँग लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा साविक विजेता लिभरपुल पराजित भएको छ।