सोमबार, चैत २, २०८२

पीएम कपमा विनोदको पहिलो अर्धशतक

शुक्रबार, माघ २, २०७७
प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबका कप्तान विनोद भण्डारीले पहिलो अर्धशतक प्रहार गरेका छन्।

प्रधानमन्त्री कप : आर्मी टस जितेर ब्याटिङमा

शुक्रबार, माघ २, २०७७
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियाेगिताको उद्घाटन खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

पीएम कप आजबाट सुरु हुँदै

शुक्रबार, माघ २, २०७७
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ।

रियललाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपरकोपाको फाइनलमा

रियललाई हराउँदै एथ्लेटिक क्लब स्पेनिस सुपरकोपाको फाइनलमा

सुपरकोपा डी स्पानाको गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रियल मड्रिड पराजित भएको छ।
नेपालमा पहिलोपटक हाइ स्पिड किक प्रतियोगिता हुँदै

नेपालमा पहिलोपटक हाइ स्पिड किक प्रतियोगिता हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय भर्चुअल हाइ स्पिड किक प्रतियोगिता हुने भएको छ।
युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा

ओल्ड लेडिमा बुधबार राति सम्पन्न खेलमा जिनोआलाई हराउँदै युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
ईपीएलमा सिटीको जित, बराबरीमा रोकियो टोटेनहम

ईपीएलमा सिटीको जित, बराबरीमा रोकियो टोटेनहम

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्राइटोनविरुद्ध साँघुरो जित निकालेको छ।
दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै बायर्न जर्मन कपबाट बाहिरियो

दोस्रो डिभिजन क्लबसँग पराजित हुँदै बायर्न जर्मन कपबाट बाहिरियो

बुन्डेसलिगा, च्याम्प्यिन्स लिग र जर्मन कप जितेको साविक ट्रिबल विजेता बायर्न म्युनिक दोस्रो डिभिजनको क्लब होल्स्टेनसँग पराजित भएको छ। 
प्रकाशित
बिहीबार, माघ १, २०७७  ०१:४१

फ्रेन्च सुपरकप पीएसजीलाई, पोचेतिनोले जिते पहिलो उपाधि

प्रशिक्षक माउरिसियो पोचेतिनोले प्रशिक्षण कालको पहिलो उपाधि जितेका छन्।

प्रकाशित
बिहीबार, माघ १, २०७७  ०१:०३

बार्सिलोना सुपर कोपाको फाइनलमा

रियल सोसिडाडलाई हराउँदै क्याटलोनियन क्लब बार्सिलोना सुपरकोपा–डि स्पानाको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, पुस २९, २०७७  १४:५३

स्वर्ण विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भएको टोली स्वदेश फर्किएको छ।

प्रकाशित
बुधबार, पुस २९, २०७७  ०८:३१

विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता हुँदै

माघ १ गतेदेखि ३ गतेसम्म विद्यालस्तरीय उपत्यकाव्यापी थ्री इन थ्री बास्केटबल प्रतियोगिता हुने भएको छ।

प्रकाशित
बुधबार, पुस २९, २०७७  ०२:२०

टाइब्रेकरबाट जित निकाल्दै एसी मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

कोपा इटालियाको मंगलबार राति सम्पन्न एसी मिलान र टोरिनोको खेलमा निर्धारित समयसम्म पनि गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको छ।

प्रकाशित
बुधबार, पुस २९, २०७७  ०२:०६

युनाइटेड ईपीएलको शीर्षस्थानमा

रेलिगेसन जोन नजिक रहेको बर्नलीविरुद्ध जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित
बुधबार, पुस २९, २०७७  ०१:३७

सेभियाविरुद्ध एथ्लेटिकोको जित

ला–लिगा अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।

प्रकाशित
मंगलबार, पुस २८, २०७७  १३:३०

मन्देकाजी बने पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी

करातेका मन्देकाजी श्रेष्ठले वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फको बजाज पल्सर स्पोट्र्स अवार्ड जितेका छन्।

प्रकाशित
मंगलबार, पुस २८, २०७७  १३:२४

गौरिका बनिन् महिला वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंहले महिला वर्ष खेलाडीतर्फको बजाज पल्सर स्पोर्टस अवार्ड जितेकी छन्।

प्रकाशित
मंगलबार, पुस २८, २०७७  १२:२१

वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड सुवासलाई

गल्फका  सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्।

प्रकाशित
मंगलबार, पुस २८, २०७७  ११:४०

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक 

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन्।

प्रकाशित
मंगलबार, पुस २८, २०७७  ०९:३२

खेलकुदमन्त्री लामाले भने– खेलकुद क्षेत्रका समस्या बुझ्दैछु

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले खेलकुद क्षेत्रमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन्।