सोमबार, चैत २, २०८२

एन्फाको सहयोगमा प्रहरीले फुटबल एकेडेमी सञ्चालन गर्ने

आइतबार, माघ ४, २०७७
अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा नेपाल पुलिसले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ।

पीएम कपमा बागमतीको पहिलो जित

आइतबार, माघ ४, २०७७
पीएम कप राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत समूह बीको पहिलो खेलमा बागमती प्रदेशले जित निकालेको छ।

२४८ खेलाडी सहभागी स्‍नाेकर च्याम्पियनसिप हुँदै

आइतबार, माघ ४, २०७७
आगामी माघ २८ बाट प्रथम चक्र एन्ड किसन लामा मेमोरियल स्‍नाेकर च्याम्पियनसिप हुने भएको छ।

पेचिलो बन्दै इन्डिया–अस्ट्रेलिया अन्तिम टेस्ट

पेचिलो बन्दै इन्डिया–अस्ट्रेलिया अन्तिम टेस्ट

अस्ट्रेलियामा जारी इन्डिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेल दुवै टिमको लागि पेचिलो बन्दै गएको छ।
पीएम कप क्रिकेट : कर्णालीविरुद्ध आर्मीको मध्यम लक्ष्य

पीएम कप क्रिकेट : कर्णालीविरुद्ध आर्मीको मध्यम लक्ष्य

पीएम कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा गण्डकी प्रदेशविरुद्ध आक्रामक ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध भने साही लय कायम राख्न सकेन।
पीएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य

पीएम कप : बागमतीलाई पुलिसले दियो झिनो लक्ष्य

बागमतीविरुद्ध नेपाल प्रहरीको विभागीय टिमले ११२ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।
चेल्सीको जितमा मेसन माउन्टको निर्णायक गोल

चेल्सीको जितमा मेसन माउन्टको निर्णायक गोल

१० खेलाडीमा समेटिएको फुलहामविरुद्ध शनिबार राति चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।
पीएम कपमा आजबाट हरेक दिन दुई खेल

पीएम कपमा आजबाट हरेक दिन दुई खेल

जारी प्रधानमन्त्री(पीएम) कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेटको समूह चरणअन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा एक खेल हुनेछ भने अर्को खेल मुलपानीस्थित माथिल्लो मैदानमा हुनेछ।
प्रकाशित
आइतबार, माघ ४, २०७७  ०१:३५

संघर्षपूर्ण जितसँगै पीएसजी लिग १ को शीर्षस्थानमा

फ्रेन्च लिग १ को साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
शनिबार, माघ ३, २०७७  १३:४९

थ्री अन थ्री बास्केटबलमा टिम रावत र भीएसलाई उपाधि

टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन्।

प्रकाशित
शनिबार, माघ ३, २०७७  १३:३८

पीएम कपमा एपीएफको सुखद सुरुवात

प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय क्रिकेट अन्तर्गत आज (शनिबार) को खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ विजयी भएको छ।

प्रकाशित
शनिबार, माघ ३, २०७७  १३:००

भलिबल कप्तान अरुणालाई पोखरामा सम्मान

नेपाल भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा सम्मान गरिएको छ।

प्रकाशित
शनिबार, माघ ३, २०७७  ०४:०५

हेर्नलायक क्रिकेट, छैनन् दर्शक

प्रधामन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल साँच्चिकै हेर्नलायक रह्यो। र, स्मरणयोग्य पनि।

प्रकाशित
शनिबार, माघ ३, २०७७  ०३:४३

पहिलो इनिङमा बलियो रन बनाउँदै अस्ट्रेलिया अल आउट

अस्ट्रेलियामा जारी इंडिया–अस्ट्रेलिया टेस्ट सिरिजअन्तर्गत अन्तिम खेलको पहिलो इनिङमा घरेलु टिमले ३६९ रन बनाएको छ।

प्रकाशित
शनिबार, माघ ३, २०७७  ०१:४०

सिरी एमा रोमा पराजित

इटालियन सिरी ए अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा रोमा लाजियोसँग पराजित भएको छ।

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ११:०२

जितसँगै पीएम कपमा आर्मीको सुखद् सुरुवात

त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको उद्घाटन खेलमा नेपाल आर्मी क्लबले सुखद् सुरुवात गरेको छ। 

प्रकाशित
शुक्रबार, माघ २, २०७७  १०:३१

ब्याडमिन्टन स्टार प्रिन्सलाई अहिलेसम्मकै ठूलो सफलता

ब्याडमिन्टन स्टार प्रिन्स दाहालले जुनियरतर्फ ब्याडमिन्टन विश्व वरीयताको तेस्रो नम्बरमा कब्जा जमाएका छन्।

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०९:४३

महिला फुटबल लिग माघ ७ बाट, विदेशी खेलाडी राख्न पाइने

यही माघ ७ गतेबाट सुरु हुने महिला फुटबल लिगमा सहभागी टिमले चार विदेशी खेलाडी राख्न पाउने भएका छन्।

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०७:१७

विनोदको सानदार शतकमा गण्डकीलाई आर्मीको कठिन लक्ष्य

नेपाल आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध कठिन लक्ष्य प्रस्तुत गरेको छ। 

प्रकाशित
शुक्रबार, माघ २, २०७७  ०६:५९

पीएम कपमा विनोदको पहिलाे शतक

प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मीका कप्तान विनोद भण्डारीले पहिलो शतक प्रहार गरेका छन्।