त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज (मंगलबार)को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।
त्रिभुवन विश्विद्यालयको मैदानमा भइरहेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको आज (आइतबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध ८० रनको जित निकालेको छ।