शनिबार, असार २७, २०८३

कोपा इटालिया : इन्टर मिलानविरुद्ध युभेन्टसको जित

कोपाइ इटालिया सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा इन्टरमिलानविरुद्ध युभेन्टसलले जित निकालेको छ।
 |  बुधबार, माघ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०७७

काठमाडौं- कोपाइ इटालिया सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा इन्टरमिलानविरुद्ध युभेन्टसलले जित निकालेको छ।

मिलानको सान सिरो मैदानमा मंगलबार राति सम्पन्न खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा घरेलु टिम २–१ गोलले पराजित भएको हो।

युभेन्टसको जितका लागि दुवै गोल फिनिसर क्रिस्टियानो रोनाल्डोले गरे। खेलको २६ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले खेललाई बराबरीमा ल्याए। 

त्यस्तै, खेलको ३५ औं मिनेटमै रोनाल्डोले अर्को गोल थपेपछि पहिलो हाफमै युभेन्टसले अग्रता बनाएको थियो। 

तर दोस्रो हाफमा दुवै टिमबाट गोल हुन नसक्दा जित युनाइटेडको हातमा परेको थियो।

यता युभेन्टसका गोलकिपर गियन्लुगीले गएराति ११ सय सिरियनर खेलमा सहभागिता जनाएका छन्। उनी इटालिय टोलीका पूर्व राष्ट्रियर गोलकिपर समेत हुन्।

अब युभेन्टसले घरेलु मैदानमा आउँदो फेब्रुअरी १० मा दोस्रो लेगको सेमिफाइनल खेल्नेछ। त्यस्तै अर्को सेमिफाइनल खेलमा आज राति एटलान्टा र नोपाली भिड्दैछन्।
 

प्रकाशित: Feb 03, 2021| 02:48 बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।