प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज आइतबार सम्पन्न खेलमा प्रदेश २ विरुद्ध सुदूरपश्चिम प्रदेशले ३ विकेटको जित निकालेको छ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज (आइतबार) जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पछिल्ला सय खेलमा बार्सिलानाका स्ट्राइकर लियोनेल मेस्सी, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका फरवार्ड नेयमार जुनियरले समान गोल गरेका छन्।
नेपाली टिमले पछिल्लो समय एसिया कपको पूर्वी छनोटमा लज्जास्पद हार बेहोर्दा उनी सिंगापुरका प्रशिक्षक थिए। उनले त्यहाँ नेपाली टिमलाई राम्रोसँग चिन्ने अवसर पाए।