सोमबार, चैत २, २०८२

पीएम कप क्रिकेट विजेताको पुरस्कार राशि १० लाख

मंगलबार, माघ १३, २०७७
प्रधानमन्त्री कप वान डे पुरुष राष्ट्रिय क्रिकेटका विजेता टिमले १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।

महिला फुटबल लिग : उपाधिको दौड बाँकी नै छ

मंगलबार, माघ १३, २०७७
जारी लिगमा चार नगरका चार टिम र तीन विभागीय टिम समावेश छन्। उनीहरुले हरेक टिमसँग दुई खेल अर्थात् डबल राउन्ड रोविनमा खेल्ने छन्।

विभागीय डर्बीमा आर्मीविरुद्ध एपीएफको जित

मंगलबार, माघ १३, २०७७
राष्ट्रिय महिला लिग अन्तर्गत आज मंगलबार सन्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।

चार जोडीले जिते ‘बन्जी कपल च्यालेन्ज’

चार जोडीले जिते ‘बन्जी कपल च्यालेन्ज’

पोखरा–२४ हेम्जामा रहेको हाइग्राउन्ड एडभेन्चर्सले दुई साताअघि सुरु गरेको ‘कपल बन्जी च्यालेन्ज’ मा चार जोडी विजेता बनेका छन्।
महिला लिगमा नेपाल पुलिस र वालिङको बराबरी

महिला लिगमा नेपाल पुलिस र वालिङको बराबरी

राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सन्पन्न खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिकासँग बराबरी खेलेको छ।
एनएनआईपीए स्पोर्टस् अवार्ड पोखरीमाथि हुने !

एनएनआईपीए स्पोर्टस् अवार्ड पोखरीमाथि हुने !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले गर्ने १५ औं संकरणको स्पोर्टस् अवार्ड कार्यक्रम फागुन ५८ गते हुने भएको छ।
महिला लिगमा हेबिवेट टिमको भिडन्त

महिला लिगमा हेबिवेट टिमको भिडन्त

जारी राष्ट्रिय महिला लिगअन्तर्गत आजको खेलमा उपाधि दाबेदार विभागीय डर्बी प्रतिस्पर्धा गर्दैछन्।
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने

पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने

पोखरामा राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।
प्रकाशित
सोमबार, माघ १२, २०७७  ११:५६

चेल्सीका मुख्य प्रशिक्षक फ्रांक लाम्पार्ड बर्खास्त

इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रांक लाम्पार्डलाई बर्खास्त गरेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  १०:०९

पीएम कप : प्रदेश २ जितविहीन, पुलिस सेमिफाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा पनि हार बेहोरेपछि प्रदेश २ प्रतियोगितामा जित निकाल्न नसक्ने एकमात्र टोली बनेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०७:२९

पीएम कपमा आर्मीले पायो मध्यम लक्ष्य

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विभागीय क्लब एपीएफसँग २४१ रनको लक्ष्य पाएको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०७:०१

पीएम कप : पुलिस क्लबलाई १७० रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज (सोमबार) जारी खेलमा प्रदेश २ ले नेपाल पुलिस क्लबलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०२:४९

प्रधानमन्त्री कपमा आज समूह चरणका अन्तिम खेल हुँदै

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन्।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०२:२१

एफए कपमा लिभरपुलविरुद्ध युनाइटेडको जित

पछिल्लो खेलमा एनफिल्ड मैदानमा लिभरपुलविरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले आइतबार रातिको खेलमा भने सोही टिमविरुद्ध जित निकालेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०१:५९

ला लिगाको संघर्षपूर्ण यात्रामा बार्सिलोना, शीर्षस्थानमै छ एट्लेटिको

आइतबार राति सम्पन्न ला लिगाको खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले हराएको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०१:४७

बायर्नको जितमा किमिच पर्दापछिका नायक

डिफेन्सिभ मिडफिल्डर जोसुवा किमिचले तीन एसिस्ट गर्दा बार्यनले ४–० गोलले खेल जितेको छ।

प्रकाशित
सोमबार, माघ १२, २०७७  ०१:१७

सिरी ए मा युभेन्टस‍्को जित

इटालियन शीर्ष फुटबल लिग सिरी ए मा साविक विजेता युभेन्टस‍्ले बोलोग्नालाई हराएको छ।

प्रकाशित
आइतबार, माघ ११, २०७७  १३:४२

नवीन र आयशा सम्मानित, १३ औं सागका खेलाडीको प्रोत्साहन भत्ता चाँडै आउने

सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड- २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ।

प्रकाशित
आइतबार, माघ ११, २०७७  १३:२५

सावित्राको ४ गोलको सहयोगमा एपीएफको फराकिलो जित

सावित्राको ह्याट्रिकसहित ४ गोलको सहयोगमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले विराटगर महानगरपालिकामाथि ७-० गोलको जित निकालेको छ।

प्रकाशित
आइतबार, माघ ११, २०७७  ११:०४

पीएम कपमा पहिलो बराबरी, अपराजित बागमती सेमिफाइनलमा

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ।