आइतबार, चैत १, २०८२

कतारमा निर्धारित बाइल्याट्रल सिरिज स्थगित

सोमबार, माघ १९, २०७७
कोरोना महामारीका कारण कतारले यही फेब्रुअरी ९–१२ मा गर्न लागेको बाइल्याट्रल सिरिज स्थगित भएको छ।

जनवरी ट्रान्सफर विन्डो आज सकिँदै

सोमबार, माघ १९, २०७७
जनवरीको अन्तिम दिन आइतबार परेपछि आज (फेब्रु्अरी १) को राति जनवरी फुटबल ट्रान्सफर विन्डो सकिँदै छ।

ला लिगामा बार्सिलोना र एथ्लेटिको विजयी

सोमबार, माघ १९, २०७७
काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले एथ्लेटिक क्लबलाई २–१ गोलले हराएको छ।

करण केसीले गिराए क्रिस गेलको विकेट

करण केसीले गिराए क्रिस गेलको विकेट

टी–१० लिगअन्तर्गत आज (आइतबार) जारी खेलमा नेपाली मध्यम फास्ट बलर करण केसीले युनिभर्सल बोस क्रिस गेलेको विकेट गिराएका छन्।
महिला लिगमा पुलिससँग चन्द्रपुर स्तब्ध

महिला लिगमा पुलिससँग चन्द्रपुर स्तब्ध

जारी महिला लिग अन्तर्गत आज(आइतबार) सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई हराएको छ।
क्रिकेटमा डुबेका सन्दीप, भन्छन्– पैसाको भन्दा खेलको माया छ

क्रिकेटमा डुबेका सन्दीप, भन्छन्– पैसाको भन्दा खेलको माया छ

‘जीवनमा खुसी नभए के काम? क्रिकेटमै खुसी भएपछि अन्य सबै कुराको मोह मर्दो रहेछ।’
धुर्मुस–सुन्तलीको रंगशालालाई खर्च जुटाउन क्रिकेटर र कलाकार खेल्ने

धुर्मुस–सुन्तलीको रंगशालालाई खर्च जुटाउन क्रिकेटर र कलाकार खेल्ने

चितवनमा निर्माणाधीन रंगशाला निर्माणको लागि मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ।
गोलरहित बराबरीमा आर्सनल र युनाइटेड, सिटीको साँघुरो जित

गोलरहित बराबरीमा आर्सनल र युनाइटेड, सिटीको साँघुरो जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन्।
प्रकाशित
आइतबार, माघ १८, २०७७  ०१:५९

जर्मन बुन्डेसलिगामा बायर्न र डर्टमन्डको जित

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता बायर्न म्युनिखले जित निकालेको छ।

प्रकाशित
आइतबार, माघ १८, २०७७  ०१:३२

रियल मड्रिड घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  १२:४२

प्रधानमन्त्री कप : बेस्ट ब्याट्स्मेन पृथु, बेस्ट बलर शाहब

चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा बागमती प्रदेशका पृथु बास्कोटा उत्कृष्ट ब्याट्स्मेन बनेका छन्।

प्रकाशित
शनिबार, माघ १७, २०७७  १२:१७

सावित्राको २ गोलमा एपीएफको लगातार पाँचौ जित

राष्ट्रिय महिला लिगअन्तर्गत आज (शनिबार) सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले पाँचौ जित निकालेको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  ११:०५

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको ऐतिहासिक जित

प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट २०७७ को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  ०८:२३

चौदण्डीगढीलाई हराउँदै विराटनगर महिला लिगको तेस्रो स्थानमा

चौदण्डीगढीलाई हराउँदै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  ०७:२१

पीएम कप फाइनल : आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गत आज (शनिबार) जारी खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  ०४:११

टस जितेर फिल्डिङ रोज्यो एपीएफले

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गतको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले टस जितेर फिल्डिङ राजेको छ।

प्रकाशित
शनिबार, माघ १७, २०७७  ०४:०६

पीएम कपको फाइनलमा आर्मीलाई लय तोड्ने अवसर 

दुई संस्करणअघि विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कपको फाइनलमा पुगेका थिए।

प्रकाशित
शुक्रबार, माघ १६, २०७७  १२:२३

प्रधानमन्त्री कप क्रिकेट : टक्करपूर्ण फाइनल खेल

गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) भएयता नेपालमा पुरुष क्रिकेटको प्रतियोगिता भएका थिएनन्।

प्रकाशित
शुक्रबार, माघ १६, २०७७  ११:५८

नेपाल ओपनको हाइ स्पिड किकमा भुपेन प्रथम

नेपालका भुपेन श्रेष्ठ प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन्।

प्रकाशित
शुक्रबार, माघ १६, २०७७  ११:१३

चन्द्रपुरको पोस्टमा आर्मीको गोलवर्षा

राष्ट्रिय महिला लिग अन्तर्गत आज(शुक्रबार) सम्पन्न खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुृर नगरमाथि फराकिलो जित निकालेको छ।