नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् लोकतान्त्रिक खेलकुद संघका विभागीय प्रमुख मोहनबहादुर बस्नेतले निष्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताएका छन्।
गत सिजन ला लिगाको उपाधिका लागि अन्तिम समयसम्म रियल मड्रिड र बार्सिलोनाबीच लुकामारी चल्यो। अंक तालिकामा यी दुई क्लबबीच चलेको लुकामारीले उपाधिको टुंगो लाग्न सिजनको अन्त्यसम्म कुर्नुपर्यो।
राष्ट्रिय महिला लिगअन्तर्गतग आज (सोमबार) सम्पन्न खेलमा शीर्षस्थानको एपीएफले अंकतालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिकाविरुद्ध २२-० गोलको जित निकालेको छ।