आइतबार, चैत १, २०८२

रविचन्द्र चम्किँदा सस्तैमा समेटियो इंग्ल्यान्ड

सोमबार, माघ २६, २०७७
इन्डियन खेलाडी रविचन्द्र अश्विनको सानदार प्रदर्शनमा पाहुना टिम इंग्ल्यान्ड सस्तैमा समेटिएको छ। 

महिला लिग : एपीएफको सानदार जितमा सावित्राको आठ गोल

सोमबार, माघ २६, २०७७
राष्ट्रिय महिला लिग अन्तर्गत आज (सोमबार) सम्पन्न आठौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सानदार जित निकालेको छ।

अष्ट्रेलियन ओपनमा सेरेना र ओसाकाको सानदार सुरुवात

सोमबार, माघ २६, २०७७
अष्ट्रेलियन ओपनमा पहिलो जित निकाल्दै भेटरान खेलाडी सेरेना विलियम्सले २४ औं उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेकी छन्।

पहिलो पारीमा इन्डियाले पूरा गर्ने सकेन इंग्ल्यान्डले दिएको लक्ष्य

पहिलो पारीमा इन्डियाले पूरा गर्ने सकेन इंग्ल्यान्डले दिएको लक्ष्य

इन्डिया–इंग्ल्यान्ड टेस्टअन्तर्गत जारी खेलमा घरेलु टिम इन्डिया ३३७ रन बनाउँदै अलआउट भएको छ।
झन् कमजोर बन्दै लिभरपुल

झन् कमजोर बन्दै लिभरपुल

इंग्लिस प्रिमियर लिग(ईपीएल)को साविक विजेता लिभरपुलले घरेलु मैदान एनफिल्डमै लगातार तीन खेलमा हार बेहोरेको छ।
एम्बाप्पेको गोलमा पीएसजीको जित, मार्सेल्लीका खेलाडीलाई रेडकार्ड

एम्बाप्पेको गोलमा पीएसजीको जित, मार्सेल्लीका खेलाडीलाई रेडकार्ड

केलियन एम्बाप्पे र माउरो इकार्डीले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।
पुलिसलाई हराउँदै वालिङ महिला लिगको तेस्रो स्थानमा

पुलिसलाई हराउँदै वालिङ महिला लिगको तेस्रो स्थानमा

वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग अन्तर्गत आजको खेलमा जित निकालेको छ।
तेस्रो स्थानको विराटनगरमाथि चन्द्रपुरको साँघुरो जित 

तेस्रो स्थानको विराटनगरमाथि चन्द्रपुरको साँघुरो जित 

राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले साँघुरो जित निकालेको छ।
प्रकाशित
आइतबार, माघ २५, २०७७  ०९:५२

फुटसल लिगका लागि ट्रन पाइकले ३० लाख दिने

अखिल नेपाल फुटसल संघ (एन्फा) ले आयोजना गर्ने ‘ए’ डिभिजन फुटसल लिग सञ्चालन गर्नका लागि मिडिया पार्टनरको रुपमा रहेको विज्ञापन एजेन्सी ट्रन पाइक इभेन्ट्सले सहयोग गर्ने भएको छ।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०७:४४

इन्डियालाई इंग्ल्यान्डको कठिन लक्ष्य

दोस्रो दिन सकिँदा ५५५ विकेट गुमाएको इंग्ल्यान्डले भारतविरुद्ध जारी टेस्टमा ५७९ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०५:४९

अभ्यासमा जम्दै 'बी' डिभिजन क्लब, कुनको तयारी कस्तो ?

बीचमा कोभिड–१९ को संक्रमणका कारण केही खेलाडी यत्रतत्र छरिएपछि केही क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने प्रक्रिया पनि अघि बढाएका छन्।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०२:५९

लाफा राष्ट्रिय ब्याडमिन्टनको उपाधि पोखराका खड्का र अधिकारीको जोडीलाई

बुटवलमा सम्पन्न तेस्रो लाफा खुल्ला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले चुमेको छ।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०२:२२

डर्टमन्ड फेरि पराजित, लाइप्जिक र लेवरकुसनले निकाले जित

एसी फ्रिबर्गको मैदानमा पाहुना टिम बोरुसिया डर्टमन्ड घरेलु टिमसँग २–१ गोलले पराजित भएको छ।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०२:१४

वारानेको दोहोरो गोलमा रियलको जित

स्पेनिस ला लिगामा राफेल वारानेले दुई गोल गर्दा रियल मड्रिडले पुनरागमन जित निकालेको छ।

प्रकाशित
आइतबार, माघ २५, २०७७  ०१:३९

एभर्टनसँग बराबरीमा रोकियो युनाइटेड, अर्को खेलमा आर्सनल पराजित

उपाधि दावेदार म्यानचेस्टर युनाइटेडले सुरुआति अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग(ईपीएल)मा एभर्टनसँग बराबरीमा रोकिएको छ।

प्रकाशित
शनिबार, माघ २४, २०७७  ०७:५७

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिने

युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिने भएका छन्। 

प्रकाशित
शनिबार, माघ २४, २०७७  ०४:५३

आईपीएलको अक्सनका लागि नेपालका आठ खेलाडीको नाम सिफारिस

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ।

प्रकाशित
शुक्रबार, माघ २३, २०७७  १२:०३

अभिलाषा र सोन्जा फाइनल पुग्नबाट चुके

नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वर्ल्ड टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन्।

प्रकाशित
शुक्रबार, माघ २३, २०७७  ०२:००

टोटेनहमविरुद्ध चेल्सीको संघर्षपूर्ण जित

 इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा हेबिवेट क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
शुक्रबार, माघ २३, २०७७  ०१:२६

प्रशिक्षणका लागि क्यानले बोलायो ३२ खेलाडी

आगामी मार्चमा हुने आईसीसी विश्वकप लिग २ को छनोटका लागि नेपाल क्रिकेट संघ(क्यान)ले ३२ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ।