आइतबार, चैत १, २०८२

सागका दोहोरो स्वर्ण विजेता मण्डेकाजीको बढुवा

बिहीबार, माघ २९, २०७७
१३ औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई)मा बढुवा भएका छन्।

क्लब विश्वकप फाइनल आज, बायर्नलाई टिग्रिसको चुनौती

बिहीबार, माघ २९, २०७७
क्लब विश्वकपमा स्पेनिस क्लबले सात उपाधि जितेका छन् भने ब्राजिलियन क्लबले चार उपाधि जितेका छन्।

महिला लिगमा चौदण्डीगढी वालिङसँग पराजित

बिहीबार, माघ २९, २०७७
महिला लिग अन्तर्गत आज (बिहीबार) सम्पन्न खेलमा चौदण्डीगढी नगरपालिका पराजित भएको छ।

अष्ट्रेलियन ओपन : कानेपीद्वारा साविक विजेता सोफिया पराजित

अष्ट्रेलियन ओपन : कानेपीद्वारा साविक विजेता सोफिया पराजित

अष्ट्रेलियन ओपनको महिलातर्फ साविक विजेता सोफिया केनिन पराजित भएकी छन्। प्रतिस्पर्धी काय कानेपीवरुद्ध दोस्रो राउन्डमा उनी सोझो सेटमै पारजित भएकी हुन्।
महिला लिग : चौदण्डीलाई वालिङ र आर्मीलाई विराटनगरको चुनौति

महिला लिग : चौदण्डीलाई वालिङ र आर्मीलाई विराटनगरको चुनौति

राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई (२९ औं र ३० औं) खेल हुँदैछन्। 
एभर्टन, लेस्टर र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा

एभर्टन, लेस्टर र शेफिल्ड एफए कपको क्वार्टरफाइनलमा

टोटेनहम हट्स्परलाई हराउँदै प्रिमियर क्लब इभर्टन एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कोपा इटालियाको फाइनलमा युभेन्टसलाई एटलान्टाको चुनौति

कोपा इटालियाको फाइनलमा युभेन्टसलाई एटलान्टाको चुनौति

नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। यससँगै अब उसले फाइनलमा युभेन्टसको सामना गर्ने छ। 
एफए कप : रेकर्ड ब्रेक गर्दै सिटी क्वाटरफाइनलमा

एफए कप : रेकर्ड ब्रेक गर्दै सिटी क्वाटरफाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटीले एफए कपमा रेकर्ड ब्रेक गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ।
प्रकाशित
बुधबार, माघ २८, २०७७  १४:४२

टाइगर कप भलिबल : गण्डकी, एपिएफ र पुलिस विजयी

प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०७७ अन्तर्गत दोस्रो दिन बुधबार पुरुषतर्फ एपिएफ र गण्डकी प्रदेश विजयी भएको छ। 

प्रकाशित
मंगलबार, माघ २७, २०७७  १२:१२

टेनिसमा आरभ र अकीको सफल सुरुआत

नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीले इन्टरनलेशनल टेलिनस फेडेरेसन (आईटीएफ) वर्ल्ड टेनिस टुर–जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा जित हात पारेका छन्।

प्रकाशित
मंगलबार, माघ २७, २०७७  १२:०५

महिला लिगमा विराटनगरविरुद्ध पुलिसको सहज जित

राष्ट्रिय महिला लिग अन्तर्गत आज (मंगलबार) सम्पन्न दोस्रो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।

प्रकाशित
मंगलबार, माघ २७, २०७७  ११:३७

सहिद स्मारक बी डिभिजन लिगको तालिका सार्वजनिक

कोरोना महामारीका कारण गत चैतमा रोकिएको सहिद स्मारक बी डिभिजन लिगको बाँकी खेलको तालिका सार्वजनिक गरिएको छ।

प्रकाशित
मंगलबार, माघ २७, २०७७  १०:३९

गणेशमान सिंह ‘टेनके रोड रेस’ चैत ७ मा हुने

वीर गणेशमान सिंह टेनके रोड रेस आउँदो चैत ७ मा हुने भएको छ। 

प्रकाशित
मंगलबार, माघ २७, २०७७  १०:००

वालिङलाई जितेपछि आर्मीका प्रशिक्षक दंग

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक राजु तामाङले आजको खेलको जितले खेलाडीमा खुसी थप गरेको बताएका छन्। उनले बलियो नगर टिम वालिङविरुद्ध २–० गोलको जित निकालेपछि पत्रकारहरुसँग कुरा गर्दै आजको जितले...

प्रकाशित
मंगलबार, माघ २७, २०७७  ०८:४९

पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी

इन्डियाको चिदम्बरम् रंगशालामा भर्खरै सम्पन्न इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजमा पाहुना टिम इंग्ल्यान्ड २२७ रनले विजयी भएको छ।

प्रकाशित
मंगलबार, माघ २७, २०७७  ०४:४०

राष्ट्रिय महिला लिगमा आज दुई खेल

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन्। 

प्रकाशित
मंगलबार, माघ २७, २०७७  ०२:००

सुवारेजको गोलका बाबजुद बराबरीमा रोकियो एथ्लेटिको

स्पेनिस ला लिगा अन्तर्गत सोमबार रातिको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड हारबाट जोगिएको छ।

प्रकाशित
मंगलबार, माघ २७, २०७७  ०१:३७

बायर्न क्लब विश्वकपको फाइनलमा

च्याम्पियन्स लिग विजेता बयार्न म्युनिख क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, माघ २६, २०७७  १४:५०

वर्ल्ड टेनिस टुरमा अभिलाषाको विजयी सुरुआत

नेपालकी अभिलाषा विष्टले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोस्रो सर्किटको सिंगल्समा विजयी सुरुआत गरेकी छन्।

प्रकाशित
सोमबार, माघ २६, २०७७  १४:२०

तेक्वान्दोको एसियन छनोट खेल स्थगित

यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ।