आइतबार, चैत १, २०८२

रोहितको शतकमा इन्डियाले दियो प्रतिस्पर्धात्मक लक्ष्य

आइतबार, फागुन २, २०७७
जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत दोस्रो खेलको पहिलो इनिङमा इन्डिया ३२९ रन बनाउँदै अलआउट भएको छ।

महिला लिगमा चन्द्रपुर र आर्मी भिड्दै

आइतबार, फागुन २, २०७७
राष्ट्रिय महिला लिगअन्तर्गत आज (आइतबार)को खेलमा चन्द्रपुर नगरपालिका र विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन्।

सिरी ए : युभेन्टस र एसी मिलान पराजित

सिरी ए : युभेन्टस र एसी मिलान पराजित

इटालियन शीर्ष फुटबल लिग सिरी एको शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस र लिगलिडर एसी मिलान पाराजित भएका छन्।
हाल्यान्ड र सान्चेले गोल गरेको खेलमा डर्टमन्डको बराबरी

हाल्यान्ड र सान्चेले गोल गरेको खेलमा डर्टमन्डको बराबरी

डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा डर्टमन्ड बराबरीमा रोकिन पुगेको हो।
मेस्सी चम्किएको खेलमा बार्सिलोनाको सानदार जित

मेस्सी चम्किएको खेलमा बार्सिलोनाको सानदार जित

बार्सिलोनालाई फराकिलो जित दिलाउने क्रममा प्लेमेकर लियोनेल मेस्सी र फ्रान्सिस्को ट्रिनाकोले दोहोरो गोल गरेका छन्।
शीर्षस्थानमा फर्कियो पीएसजी

शीर्षस्थानमा फर्कियो पीएसजी

समान ५४ अंकका साथ दोस्रो स्थानमा रहेको लिल्ललाई गोलअन्तरका आधारमा पछि पादै साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग १ को शीर्षस्थानमा फर्किएको छ।
गुन्डोगनको दोहोरो गोलमा सिटीको सहज जित

गुन्डोगनको दोहोरो गोलमा सिटीको सहज जित

इलके गुन्डोगनको दोहोरो गोलको सहयोगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन २, २०७७  ००:५८

लिभरपुलको अर्को हार

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल)मा लगातार तेस्रो हार बेहोरेको छ।

प्रकाशित
शनिबार, फागुन १, २०७७  १४:५०

टाइगर कप भलिबल : पुरुषको उपाधि गण्डकीलाई, महिलाको उपाधि पुलिसको पोल्टामा

टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। 

प्रकाशित
शनिबार, फागुन १, २०७७  १४:३८

निसर्ग स्टार सिटी प्रेसिडेन्ट कपका लागि छनौट 

निसर्ग स्टार सिटी युवा क्लब सुदूरपश्चिम प्रदेश लिग च्याम्पियन बनेको छ। 

प्रकाशित
शनिबार, फागुन १, २०७७  १२:५०

अमन र मार्ते टेनिस च्याम्पियन

भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि जितेका छन्।

प्रकाशित
शनिबार, फागुन १, २०७७  ११:५६

दुई वर्षपछि विराट गोल्डकप, आगामी चैतमा गरिने

विराट गोल्डकप आगामी चैतमा हुने निश्चित भएको छ। २०७४ चैतमा दिवा–रात्री प्रतियोगितापछि गोल्डकप आयोजना हुन सकेको थिएन। गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  १०:३१

राष्ट्रिय महिला लिगमा चन्द्रपुरविरुद्ध पुलिसको सहज जित

राष्ट्रिय महिला लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०८:४५

जुनियर प्रिमियर टेनिस फागुन दुई गतेबाट

टेनिस टिम नेपालको आयोजनामा हुने जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन दुई गतेबाट हुने आयोजकले बताएको छ।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०७:११

नेयमार एक महिना मैदान बाहिर रहने

ब्राजिलियन स्ट्राइकर नेयमार अब एक महिना मैदानबाहिर रहने भएका छन्।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०६:५७

‘सफल पोखरा म्याराथन’ शनिबार

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा फागुन १ मा १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुने भएको छ।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०३:०६

महिला लिगमा पुलिस र चन्द्रपुर भिड्ने

राष्ट्रिय महिला लिग अन्तर्गत आज एकमात्र खेल हुँदैछ। 

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०२:२५

चेल्सी एफए कपको क्वार्टरफाइनलमा

प्रिमियर क्लब चेल्सी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
शुक्रबार, माघ ३०, २०७७  ०१:५६

क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

म्याक्सिकन क्लब टिग्रिस उनललाई हराउँदै क्लब विश्वकपको उपाधि बायर्न म्युनिखले जितेको छ।