आइतबार, चैत १, २०८२

सन्दीपलाई आईपीएलका कुनै टिमले छानेनन्

बिहीबार, फागुन ६, २०७७
नेपालका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)को यात्रा अक्सनबाटै टुंगिएको छ।

महिला लिगमा चन्द्रपुरलाई हराउँदै वालिङको सुखद् अन्त्य

बिहीबार, फागुन ६, २०७७
जारी महिला फुटबल लिगमा वालिङ नगरपालिकाले सुखद् अन्त्य गरेको छ।

आईपीएल इतिहासकै महँगा खेलाडी बने क्रिस मोरिस

बिहीबार, फागुन ६, २०७७
आईपीएलमा सबैभन्दा महंगो खेलाडीका रुपमा दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिसलाई राजस्थान रोयल्सले खरिद गरेको छ।

महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

महिला फुटबलमा सोचेभन्दा राम्रो नतिजा : साँच्चै बलियो थियो विराटनगर ?

विराटनगरकी फरवार्ड कुसुम खतिवडा १४ वर्षकी मात्र हुन्। लिगमा सबैभन्दा कान्छी खेलाडी। तर विराटनगरको खेलमा उनको प्रदर्शन लोभलाग्दो देखियो।
ओसाकाले तोडिन् सेरेनाको कीर्तिमान बराबरी गर्ने सपना

ओसाकाले तोडिन् सेरेनाको कीर्तिमान बराबरी गर्ने सपना

महिलातर्फ पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै नाओमी ओसाका जारी अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन्।
आईपीएलको अक्सन आज : नेपालबाट सन्दीपमात्र सहभागी

आईपीएलको अक्सन आज : नेपालबाट सन्दीपमात्र सहभागी

 विश्वकै सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइजका रुपमा स्थापित इन्डियन प्रिमियर लिगको मिनी अक्सन आज हुँदैछ।
वालिङ र चन्द्रपुरको अन्तिम लडाइँ

वालिङ र चन्द्रपुरको अन्तिम लडाइँ

महिला फुटबल लिगमा हिजो (बुधबार)बाट अन्तिम चरणका खेल सुरु भएका छन्।
सिटीलाई शीर्षस्थानमा १० अंकको अग्रता

सिटीलाई शीर्षस्थानमा १० अंकको अग्रता

 इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा जित निकाल्दै म्यानचेस्टर सिटीले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ।
प्रकाशित
बिहीबार, फागुन ६, २०७७  ०२:३३

हाल्यान्डको गोलमा डर्टमन्डलाई २४ वर्षपछि सफलता

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डले संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन ६, २०७७  ०२:१३

युभेन्टसविरुद्ध पोर्टोलाई इतिहासकै पहिलो सफलता

दुवै हाफको पहिलो मिनेटमा गोल गरेपछि बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा पोर्टोले पहिलोपटक युभेन्टसलाई हराएको छ।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०८:२९

दुई खेलअघि नै एपीएफ महिला लिगको विजेता

सशस्त्र प्रहरीको विभागीय टिम जारी महिला लिगको विजेता बनेको छ।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०८:२८

महिला लिग : पुलिससँगको बराबरीसँगै आर्मीको उपाधि दौड समाप्त

राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज सम्पन्न ११ औं चरणको अन्तिम खेलमा विभागीय डर्बीसँग नेपाल पुलिस क्लबले बराबरी खेलेको छ।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०७:५४

च्याम्पियन्स लिग : करिब दुई दशक उपाधिविहीन क्लबको भिडन्त

युभेन्टस– १९९६, पोर्टो– २००४, बोरुसिया डर्टमन्ड– १९९७। युरोपियन क्लबसँगै लेखिएको मितिले उनीहरूले पछिल्लो पटक यूईएफए च्याम्पियन्स लिग जितेको साल जनाउँछ। 

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०३:२३

महिला लिगको उपाधि जित्ने दाउमा एपीएफ

३० अंक साथ शीर्ष स्थानमा रहेको एपीएफ टिम बुधबार तेस्रो स्थानको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दै छ।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०२:४३

महिला लिगमा विभागीय डर्बीको भिडन्त

महिला लिग अन्तर्गत आज (बुधबार)को खेलमा विभागीय डर्बी नेपाल  पुलिस क्लब र त्रिभुवा आर्मी फुटबल क्लब भिड्दैछन्।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०२:१४

सहिद रंगशालामा फ्लड लाइट परीक्षण

सहिद रंगशाला विराटनगरमा फ्लड लाइटको परीक्षण गरिएको छ। 

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०१:३६

लिभरपुलले भरोसा जितेको छ : क्लोप

 मंगलाबार रातिको खेलमा जित निकालेपछि प्रशिक्षक योर्गेन क्लबले लिभरपुलले आफ्ना समर्थकको भरोसा जितेको बताएका छन्।

प्रकाशित
बुधबार, फागुन ५, २०७७  ०१:०७

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनाविरुद्ध पीएसजीको सानदार जित

बार्सिलोनाकै मैदानमा सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन(पीएसजी)ले ४–१ गोलअन्तरको जित निकालेको हो।

प्रकाशित
मंगलबार, फागुन ४, २०७७  १४:२४

मध्यपुर थिमीमा कराते एकेडेमी

नेपाल सितोरियो सोबुकान कराते डो संघले मध्यपुर कराते एकेडेमी सञ्चालनमा ल्याएको छ।

प्रकाशित
मंगलबार, फागुन ४, २०७७  १४:०९

इशाश्री र सुनिरा जुनियर टेनिसको सेमिफाइनलमा

इशाश्री शाह र सुनिरा थापा प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिताको यु–१६ गर्ल्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।