आइतबार, चैत १, २०८२

मेस्सीको गोलमा बार्सिलोनाको बराबरी

सोमबार, फागुन १०, २०७७
स्पेनिस शीर्ष फुटबल ला लिगाको आइतबार राति सम्पन्न खेलअन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ।

अष्ट्रेलियन ओपनको उपाधि जोकोविचलाई

आइतबार, फागुन ९, २०७७
विश्व टेनिस वरियताको शीर्षस्थानमा रहेका नोभाका जोकोविचले भर्खरै सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।

बायर्न पराजित, डर्बी क्लबविरुद्ध डर्टमन्डको सानदार जित

आइतबार, फागुन ९, २०७७
जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिक पराजित भएको छ।

लिभरपुल स्तब्ध, अर्को खेलमा चेल्सीको बराबरी

लिभरपुल स्तब्ध, अर्को खेलमा चेल्सीको बराबरी

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा अर्को हार बेहोरेको छ।
रियल मड्रिडको संघर्षपूर्ण जित 

रियल मड्रिडको संघर्षपूर्ण जित 

 स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।
इंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि भारतीय टिम घोषणा

इंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि भारतीय टिम घोषणा

इंग्ल्याण्डसँग खेल्ने टी–२० सिरिजका लागि इन्डियाले आफ्नो टिम घोषणा गरेको छ। इन्डियाले विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो। 
२६ खेलाडीलाई  एनएनआईपीए स्पोर्ट्स अवार्ड

२६ खेलाडीलाई एनएनआईपीए स्पोर्ट्स अवार्ड

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) अवार्डबाट २६ जना खेलाडी सम्मानित भएका छन्। 
मुख्यमन्त्री कप भलिबलमा तनहुँले उचाल्यो उपाधि 

मुख्यमन्त्री कप भलिबलमा तनहुँले उचाल्यो उपाधि 

मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ।
प्रकाशित
शनिबार, फागुन ८, २०७७  १२:३२

१ लाख पुरस्कार राशीको खुल्ला हाफ म्याराथन हुने

रोटरी क्लब अफ भैरहवाको आयोजनामा आगामी फागुन २२ गते खुल्ला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। 

प्रकाशित
शनिबार, फागुन ८, २०७७  ०९:४६

खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टको सहयोग 

खेलकुदकी छोरी ‘सन्ध्या’लाई अस्ट्रेलियाका डौग ग्रान्टले सहयोग गरेका छन्।

प्रकाशित
शनिबार, फागुन ८, २०७७  ०२:४६

महिला लिगको ‘बाहुबली’

शीर्षस्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमायो। 

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  १४:२२

महिला लिगको ‘बेस्ट कोच’ बनिन् एपीएफकी थापा

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी भगवती थापा महिला लिगको उत्कृष्ट प्रशिक्ष घोषित भएकी छन्। उनको टिम आज सम्पन्न लिगमा विजेता बनेको छ।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  १४:०६

मोस्ट भ्यालुएलब प्लेयर बनिन् सरु, विमला बेस्ट मिडफिल्डर

विभागीय टिम एपीएफकी मिडफिल्डर सरु लिम्बू महिला लिगमा मोस्ट भ्यालूएबल प्लेयरको अवार्ड जितेकी छन्।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  १३:३१

पुलिसका उषा र अमृता उत्कृष्ट गोलकिपर र डिफेन्डर

आज सम्पन्न राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर घोषित भएकी छन्।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  १३:११

सावित्रा भन्छिन्, टिमकाे सहयाेगले गर्दा म उत्कृष्ट भएँ

महिला लिगमा सावित्रा भण्डारीले उत्कृष्ट फरवार्डको उपाधि जितेकी छन्।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ११:०१

महिला लिग : प्रतिष्ठाको लडाइँमा च्याम्पियन एपीएफको जित

दशरथ रंगशालामा दिनको दुई बजे सुरु भएको विभागीय डर्बी त्रिभुवन आर्मी क्लब र एपीएफबीचको खेल सकिएसँगै यो वर्षको लिग सम्पन्न भएको छ।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०६:४४

महिला लिग : सानदार जितका साथ पुलिस तेस्रो स्थानमा

महिला लिग अन्तर्गत १२ औं चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्दै विभागीय टिम नेपाल पुलिस क्लबले लिगको सुखद् अन्त्य गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०२:०६

एपीएफ भर्सेस आर्मी : अन्तिम खेलमा प्रतिष्ठाको लडाइँ

दशरथ रंगशालामा आज दिउँसो दुई बजे सुरु हुने महिला फुटबल लिगअन्तर्गतको अन्तिम खेलमा विभागीय डर्बी भिड्दैछन्।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०१:२०

टोटेनहमको सानदार जित, अर्को खेलमा आर्सनलको बराबरी

प्रिमियर क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब उल्भस्बर्गलाई युरोपा लिगअन्तर्गतको बिहीबार राति सम्पन्न खेलमा ४–१ गोलले हराएको छ।

प्रकाशित
शुक्रबार, फागुन ७, २०७७  ०१:०४

युरोपा लिग : नापोली पराजित, बराबरीमा रोकियो मिलान

युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इटालियन टिम नापोली पराजित भएको छ।