शनिबार, असार २७, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, असार २७, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
खेलकुद
सातदोबाटोलाई शीर्षस्थानमा तीन अंकको अग्रता
सोमबार, फागुन १७, २०७७
सहिद स्मारक बी डिभिजन लिगमा सातदोबाटो युथ क्लबले शीर्षस्थानमा तीन अंकको अग्रता बनाएको छ।
बार्सागेट प्रकरणमा बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ
सोमबार, फागुन १७, २०७७
बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ क्लबका अन्य पदाधिकारीका साथ आज (सोमबार) पक्राउ परेका छन्।
मेयर कपका लागि काठमाडौंको टिम घोषणा
सोमबार, फागुन १७, २०७७
आगामी फागुन २२ गतेदेखि सुरु हुने काठमाडौं मेयर कपका लागि काठमाडौं महानगरले खेलाडी छनोट गरी क्यानमा पठाएको छ।
आरसीटीको संघर्षपूर्ण जित
सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (सोमबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले संघर्षपूर्ण जित निकालेको छ।
गणेशमान सिंह बक्सिङ आजदेखि
नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबार(आज)देखि सुरु हुँदै छ।
ईपीएल आउँदो सेप्टेम्बरमा हुने
नेपालको चर्चित फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) आउँदो सेप्टेम्बरमा हुने भएको छ।
अंक दूरी बढाउँदै एथ्लेटिको
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडले जित निकालेको छ।
लिभरपुलको जित, युनाइटेडसँग बराबरीमा रोकियो चेल्सी
इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
१२:५५
शीर्षस्थानको सातदोबाटोसँग खुमलटारको अंक बराबरी
सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज(आइतबार) सम्पन्न दोस्रो खेलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
११:३७
अश्विन विश्व टेस्ट वरियताको तेस्रो स्थानमा, रोहित आठौँमा
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको टेस्ट वरियतामा इन्डियन ब्याट्स्मेन रोहित शर्मा जीवनकै उच्च वरियतामा पुगेका छन्।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
१०:५८
तेस्रो हारसँगै नयाँबस्ती उपाधि होडमा कमजोर
सहिद स्मारक बी डिभिजन लिगमा नयाँ बस्ती युथ क्लब बोइज युनियनसँग पराजित भएको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
०९:२३
आलोचकलाई अश्विनको प्रश्न– राम्रो पिच कुन हो कसले बताउँछ ?
इन्डियन अफब्रेक बलर रविचन्द्र अश्विनले इंग्ल्यान्डसँगको पछिल्लो खेलमा घरेलु टिमले जित निकालेको बारेमा कडा जवाफ दिएका छन्।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
०३:४३
उपाधि होडमा जम्दै बार्सिलोना
जारी स्पेनिस लिग ला लिगामा कमजोर सुरुआत गरेको बार्सिलोनाले लिगका पछिल्ला १२ खेलमा लगातार जित निकाल्दै उत्कृष्ट पुनरागमन गरेको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
०१:२९
पीएसजीको सानदार जितमा एम्बाप्पेको दोहोरो गोल
फ्रेन्च लिग वानअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फराकिलो जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
०१:२०
रोनाल्डोको गोलका बाबजुद् बराबरीमा रोकियो युभेन्टस्
इटालियन सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता युभेन्टस् बराबरीमा रोकिएको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
०१:०७
बायर्न र डर्टमन्डको सहज जित
जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलबाट साविक विजेता बायर्न म्युनिकले सानदार जित निकालेको छ।
प्रकाशित
आइतबार, फागुन १६, २०७७
००:२९
वेस्टहामविरुद्ध सिटीको संघर्षपूर्ण जित
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा लिगलिडर म्यानचेस्टर सिटीले संषर्घपूर्ण जित निकालेको छ।
प्रकाशित
शनिबार, फागुन १५, २०७७
०५:३८
पीएसएल खेल्न सन्दीप पाकिस्तान जाँदै
नेपालका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज पाकिस्तान जाँदैछन्।
प्रकाशित
शनिबार, फागुन १५, २०७७
०३:४४
आहा रारा गोल्डकप : मेडल ट्रफी बेलायतबाट आउने
आहा रारा गोल्डकपको १९ औं संस्करणमा पनि बेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी आउने भएको छ।
प्रकाशित
शनिबार, फागुन १५, २०७७
०२:३८
वालिङको रक्षापंक्तिमा क्यामरुनकी भनेसाको स्फूर्ति
भनेसाकै कारण वालिङका बाँकी खेलाडीको मनोबल बढेको थियो। ऊ विभागीय टिमविरुद्ध बलियो प्रतिद्वन्द्वीका रुपमा उभियो।
286
287
288
289