शुक्रबार, असार २६, २०८३

काठमाडौंलाई १९८ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४७ दशमलव चार ओभर खेल्दै पूरा विकेट गुमाएर १९७ रन बनाएको छ। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं - त्रिवि मैदानमा जारी मेयर्स कपअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स–११ लाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४७ दशमलव चार ओभर खेल्दै पूरा विकेट गुमाएर १९७ रन बनाएको छ। 

सुनिल धमलाले २२, कुशल भुर्तेलले ३४, दीपेन्द्रसिंह ऐरीले २४ र पवन सर्राफले २८ रन जोडे।

बलिङतर्फ विपिन खत्री, अरिशंकर शाह र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए। यता अनिल खरेलले एक विकेट गिराए।

प्रकाशित: Mar 10, 2021| 07:32 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।