आइतबार, चैत १, २०८२

एआईबीए बक्सिङ च्याम्पियनसिपका लागि छनोट खेल हुने

आउँदो अप्रिल ११ बाट पोल्यान्डको किसी सहरमा आयोजना हुने एआईबीए युवा पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं- आउँदो अप्रिल ११ बाट पोल्यान्डको किसी सहरमा आयोजना हुने एआईबीए युवा पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ।

National life

अन्तर्राष्ट्रिय बक्सिङ संघले आयोजना गर्ने एआईबीए युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा भाग लिन लागेको नेपाल बक्सिङ संघले जनाएको छ।

संघल आज एक सूचनामा जारी गर्दै लेखेको छ, ‘प्राविधिक समितिको सुझावअनुसार संघले महिला ४६–४८ केजी तौल र महिला ६० केजी तौल समूहको राष्ट्रव्यापी खुला छनोट प्रतियोगिता गर्ने भएको छ।’

प्रतियोगिता आउँदो चैत ३ गते हुनेछ। छनोटमा २००२ जनवरी बाट २००३ डिसेम्बरभित्र जन्मिएका खेलाडी सहभागी बन्नसक्ने संघले बताएको छ।

प्रकाशित: Mar 10, 2021| 11:50 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।