आइतबार, चैत १, २०८२

बेल यहाँ खुसी छन् तर भविष्य रियलको हातमा छ : माहोरिन्हो

बिहीबार, फागुन २०, २०७७
टोटेनहम हट्सपरका प्रशिक्षक जोसे माहोरिन्होले वेल्सम्यान ग्यारेथ बेलको भविष्य रियल मड्रिडको हातमा रहेको बताएका छन्।

जारी पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

बिहीबार, फागुन २०, २०७७
गत फेब्रुअरी २० बाट सुरु भएर १४ खेल सम्पन्न भइसकेको पाकिस्तान सुपर लिग अनिश्चतकालका लागि स्थगित भएको छ।

अहमदाबादको पिच र इन्डियन खेलाडीदेखि डराउनु पर्दैन : जोय रुट

बिहीबार, फागुन २०, २०७७
इन्डिया भ्रमणमा रहेको इंग्ल्यान्ड टेस्ट क्रिकेट टिमका कप्तान जोय रुटले अहमदाबादको पिचका कारण आफ्नो टिमले दबाब लिनुपर्ने अवस्था नरहेको बताएका छन्।

क्रिस्टल प्यालेससँग रोकियो युनाइटेड

क्रिस्टल प्यालेससँग रोकियो युनाइटेड

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छ।
नाटकीय जितसँगै बार्सिलोना कोपा डेल रेको फाइनलमा

नाटकीय जितसँगै बार्सिलोना कोपा डेल रेको फाइनलमा

सेभियाविरुद्ध नाटकीय जितका साथ स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।
वीर गणेशमान सिंह स्मृति बक्सिङ : तेजीमाया र जानुका क्वार्टरफाइनलमा

वीर गणेशमान सिंह स्मृति बक्सिङ : तेजीमाया र जानुका क्वार्टरफाइनलमा

तेजीमाया गुरुङ र जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
बुफनले २०२३ मा फुटबलबाट संन्यास लिने

बुफनले २०२३ मा फुटबलबाट संन्यास लिने

पूर्व इटालियन अन्तर्राष्ट्रिय गोलकिपर तथा युभेन्टस् स्टार गियान्लुगी बूफनले २०२३ मा संन्यास लिने बताएका छन्।
बराबरीमा रोकियो नयाँबस्ती, सातदोबाटोलाई पछ्याउँदै खुमलटार

बराबरीमा रोकियो नयाँबस्ती, सातदोबाटोलाई पछ्याउँदै खुमलटार

सहिद स्मारक बी डिभिजन लिगमा फुटबलमा नयाँबस्ती युवा क्लब टुसाल युथ क्लबसँग बराबरीमा रोकिएको छ।
प्रकाशित
बुधबार, फागुन १९, २०७७  १०:२७

न्यूजिल्यान्डविरुद्ध अष्ट्रेलियाको पुनरागमन

पहिलो दुई टि-२० क्रिकेटमा न्यूजिल्यान्डसँग पराजित पाहुना टिम अष्ट्रेलियाले तेस्रो टेस्टमा घरेलु टिमविरुद्ध जित निकालेको छ।

प्रकाशित
बुधबार, फागुन १९, २०७७  ०७:५८

फरान टोरेस अर्थात् सिटीले सस्तैमा पाएको हीरा

अनुशासित खेल, शान्त अनुहार र आक्रामक खेलका कारणले नै त हो टोरेसले डेविड शिल्भाले लगाउने २१ नम्बरको जर्सी पाएको।

प्रकाशित
बुधबार, फागुन १९, २०७७  ०७:२६

बार्सिलोनाका पूर्वअध्यक्ष पक्राउ परेपछि प्रशिक्षक आक्रोशित

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेप मारिया बर्टोमेउ पक्राउ परेपछि प्रशिक्षक रोनाल्ड कोम्यानले आफू आक्रोशित भएको बताएका छन्।

प्रकाशित
बुधबार, फागुन १९, २०७७  ०२:२०

गुमेको साख फर्काउँदै सिटी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब कमजोर अवस्थाबाट उठेर सानदार जितको यात्रामा पुगेको बताएका छन्।

प्रकाशित
बुधबार, फागुन १९, २०७७  ०१:४४

डर्टमन्ड जर्मन कपको सेमिफाइनलमा

बोरुसिया डर्टमन्ड जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, फागुन १९, २०७७  ०१:३०

१२ लिगमा लगातार २० गोेल गर्ने रोनाल्डो पहिलो खेलाडी

युभेन्टस् स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन शीर्ष पाँच लिगका ६०० खेल पूरा गरेका छन्।

प्रकाशित
मंगलबार, फागुन १८, २०७७  १२:४०

बी डिभिजन लिगमा मध्यपुर र बाँसबारीको जित

सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मध्यपुर युथ क्लबले जित निकालेको छ।

प्रकाशित
मंगलबार, फागुन १८, २०७७  १२:११

खुला लनटेनिसको उपाधि रितिक र प्रेरणालाई 

बुटवलमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले चुमेका छन्। 

प्रकाशित
मंगलबार, फागुन १८, २०७७  ११:५४

नेपाल र अष्ट्रेलियाबीचको विश्वकप छनोट खेल अनिश्चित

आगामी चैत १७ गते हुने भनिएको फिफा विश्वकप छनोट अन्तर्गत दशरथ रंगशालामा आयोजित खेल अन्योलमा परेको छ।

प्रकाशित
मंगलबार, फागुन १८, २०७७  १०:२५

मेयर कपको तालिका सार्वजनिक, शीर्ष दुई टिमले सिधै फाइनल खेल्ने

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने काठमाडौं मेयर कपको खेल तालिका सार्वजनिक भएको छ।

प्रकाशित
मंगलबार, फागुन १८, २०७७  ०६:४२

राशिद खानले जिम्बाब्वेविरुद्धको टेस्ट गुमाउने

अफगान स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको टेस्ट क्रिकेट गुमाउने भएका छन्।

प्रकाशित
सोमबार, फागुन १७, २०७७  १२:५६

गणेशमान सिंह स्मृति बक्सिङ सुरु : पहिलो खेलमा सनिलको जित

नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु भएको छ।