आइतबार, चैत १, २०८२

महिला कबड्डीको उपाधि साइनिङलाई

सोमबार, फागुन २४, २०७७
साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।

आर्मीसँग काठमाडौं मेयर–११ पराजित

सोमबार, फागुन २४, २०७७
प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई पाँच विकेटले हराएको छ।

बी डिभिजन विजेता सातदोबाटोको पहिलो हार

सोमबार, फागुन २४, २०७७
सहिद स्मारक बी डिभिजन लिगको विजेता बन्दै ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ।

ईपीएलको सहप्रायोजन इन्डियन ब्राण्ड सेभेनले गर्ने

ईपीएलको सहप्रायोजन इन्डियन ब्राण्ड सेभेनले गर्ने

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को सहप्रायोजनका लागि आयोजक ईपीएल प्रालिले इन्डियन स्पोर्ट्सवेयर सेभेनसँग सम्झौता गरेको छ।
त्रिभुवन आर्मीलाई काठमाडौं मेयर–११ को सामान्य लक्ष्य

त्रिभुवन आर्मीलाई काठमाडौं मेयर–११ को सामान्य लक्ष्य

प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको विजेता त्रिभुवन आर्मी क्लबले युवा स्टारले भरिएको टिम काठमाडौं मेयर–११ लाई सस्तैमा रोकेको छ।
सात टिम सम्मिलित एन्फा प्रेसिडेन्ट लिगको तालिका सार्वजनिक

सात टिम सम्मिलित एन्फा प्रेसिडेन्ट लिगको तालिका सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी चैत २ गतेबाट सुरु हुने एन्फा पे्रसिडेन्ट लिगको तालिका सार्वजनिक गरेको छ।
काठमाडौं–११ पीएम कप विजेता आर्मीसँग भिड्दै

काठमाडौं–११ पीएम कप विजेता आर्मीसँग भिड्दै

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं मेयर–११ ले प्रधानमन्त्री कपको विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ।
टोटेनहमको जितमा खुलेका बेल

टोटेनहमको जितमा खुलेका बेल

क्रिस्टल प्यालेसविरुद्ध घरेलु मैदानमै ४–१ गोलको जित निकाल्ने क्रममा बेल र केनले सो गोल गरेका हुन्।
प्रकाशित
सोमबार, फागुन २४, २०७७  ०२:२२

सिटीको अपराजित यात्रामा विराम

इंग्लिस प्रिमियर लिग (ईपीएल) को लिगलिडर म्यानचेस्टर सिटीको अपराजित यात्रामा विराम लागेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  १२:२६

अन्तर्राष्ट्रिय जुनियर कराते फागुन अन्तिमदेखि

नेपाल सितोरियो कराते संघ ठमेल शाखा डोजोको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता हुने भएको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  १२:००

मेयर कपमा एपीएफको लगातार दोस्रो जित

जारी काठमाडौं मेयर कपअन्तर्गत त्रिवि मैदानमा सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले एक विकेटको जित निकालेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ११:४६

बी डिभिजन लिगमा श्रीकुमारीको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (आइतबार) सम्पन्न पहिलो खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ११:१८

बाग्मतीको लगातार दोस्रो हार, काठमाडौं मेयर–११ को सानदार जित

काठमाडौं मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई ९४ रनले हराएको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  १०:२७

आईपीएल अप्रिल ९ बाट, घरेलु मैदानमा कुनै खेल नहुने

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले १४ औं सिजनको इन्डियन प्रिमियर लिग आगामी अप्रिल ९ देखि सुरु गर्ने भएको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०८:२६

नेपालका राष्ट्रिय खेलाडी सञ्जीव मलेसियन कम्पनीको ब्राण्ड एम्बासडर

नेपालका पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्का ब्याडमिन्टन कम्पनी प्लेट मलेसियाले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०७:३९

बाग्मतीलाई काठमाडौं–११ को कठिन लक्ष्य

मेयर कपको मुख्य स्पोन्सर काठमाडौं महानगरपालिकाको नाममा सम्मिलित काठमाडौं मेयर–११ टिमले बाग्मती प्रदेशलाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०६:५१

अर्को जन्ममा सक्लेन मुस्ताक भएर जन्मन पाऊँ : रोबिन पिटरसन

दक्षिण अफ्रिकाका पूर्व स्पिनरले एउटा ऐतिहासिक प्रदर्शनबारे कुरा गरेका छन्, जुन कुरा उनले पनि गर्न चाहन्थे। 

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०३:१५

युवा ट्यालेन्टले भरिएको काठमाडौं मेयर–११ ले आज बागमतीको सामना गर्ने

मेयर कपको प्रमुख आकर्षण रहेको काठमाडौं मेयर ११ टिमले आज मूलपानी मैदानमा हुने खेलमा बागमती प्रदेशको सामना गर्दैछ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०२:२३

इंग्ल्यान्डलाई हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

घरेलु भूमिमा पाहुना टिम इंग्ल्यान्डलाई ३–१ ले हराउँदै इन्डिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

प्रकाशित
आइतबार, फागुन २३, २०७७  ०१:५९

अघि बढ्दै युभेन्टस्

लाजियोलाई हराउँदै साविक विजेता युभेन्टस‍्ले शीर्षस्थानको इन्टर मिलानसँग अंक दूरी घटाएको छ।