आइतबार, चैत १, २०८२

मेयर कप फाइनल : उपाधि जोगाउन पुलिसले पायो १०६ रनको लक्ष्य

शनिबार, फागुन २९, २०७७
काठमाडौं मेयर कप उपाधिका लागि त्रिवि मैदानमा प्रतिस्पर्धा गरिरहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मेयर कप फाइनल : टस जितेर ब्याटिङ गर्दै एपीएफ

शनिबार, फागुन २९, २०७७
मेयर कप उपाधिका लागि भिड्न तयार रहेका नेपाल पुलिस क्लब र एपीएफबीच खेल हुँदैछ।

मेयर कप फाइनल : बलिङमा भन्दा ब्याटिङमा जोड, बन्ला २५० रन ?

शुक्रबार, फागुन २८, २०७७
पाँच टिम सम्मिलित काठमाडौं मेयर कपअन्तर्गत लिग चरणमा ३–३ खेल जितेर १–१ खेलमा हार बेहोरेका विभागीय डर्बी एपीएफ र पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्।

साईनो मेयर कप ब्याडमिन्टन : दिपेश र विष्णु अन्तिम आठमा

साईनो मेयर कप ब्याडमिन्टन : दिपेश र विष्णु अन्तिम आठमा

एपिएफका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलको अन्तिम आठमा पुगेका छन्।
ईपीएलको पुछारमा रहेको शेफिल्डका प्रशिक्षक बर्खास्त हुँदै

ईपीएलको पुछारमा रहेको शेफिल्डका प्रशिक्षक बर्खास्त हुँदै

इंग्लिस प्रिमियर लिग (ईपीएल) क्लब शेफिल्ड युनाइटेडले प्रशिक्षक क्रिस वाइल्डर मुख्य प्रशिक्षकबाट बर्खास्त गर्ने तयारी गरेको छ।
नेपालमा हुने भनिएको विश्वकप छनोटको खेल कुवोतमा सर्‍यो

नेपालमा हुने भनिएको विश्वकप छनोटको खेल कुवोतमा सर्‍यो

नेपालले खेल्ने फिफा विश्वकप २०२२ र एसियाकप २०२३ को संयुक्त छनोट खेल आगामी मे ३१ देखि जुन १५ सम्म हुने एसियाली फुटबल महासंघ (एएफसी) ले बताएको छ।
तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता हुँदै

तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता हुँदै

गोकर्णेश्वर नगरस्तरीय तेक्वान्दो नगर खेलाडी छनोट प्रतियोगिता हुने भएको छ।
बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण नहुने

बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक नहुने भएको छ।
प्रकाशित
शुक्रबार, फागुन २८, २०७७  ०६:५०

बीचमै स्थगित भएको पीएसएल जुनमा हुने

गत फेब्रुअरी २० बाट सुरु भएको प्रतियोगिता १४ खेलपछि मार्च ४ मा स्थगित भएको थियो। 

प्रकाशित
शुक्रबार, फागुन २८, २०७७  ०१:४१

समाप्त भएकै हाे मेस्सी-रोनाल्डो युग ?

मेस्सी र रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि प्रश्न उठेको छ– के मेस्सी र रोनाल्डोको युग समाप्त भएकै हो ? 

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  १२:१६

प्रनिश र विशालको जोडी साईनो मेयर कप ब्याडमिन्टनको क्वार्टरफाइनलमा

झापाका प्रनिश सिंह ठकुरी र विशाल बस्नेतको जोडी प्रथम खुला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वार्टरफाइनल प्रवेश गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ११:४५

मेयर कप क्रिकेटमा बागमतीद्वारा आर्मी पराजित 

मेयर कप क्रिकेट अन्तर्गत आज (बिहीबार) को दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  १०:४६

मेयर कपको फाइनलमा एपीएफ पुलिससँग भिड्ने

मेयर कप क्रिकेटमा १७८ रनको सामान्य लक्ष्य पाएको सशस्त्र प्रहरीको एपीएफले फाइनलमा विभागीय डर्बी नेपाल पुलिस क्लबको सामना गर्ने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०७:३९

पारसलाई रोक्न नसक्दा आर्मीले पायो कठिन लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा बागमती प्रदेशले पीएम कपको विजेता त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०७:१०

एपीएफलाई काठमाडौंले दियो सामान्य लक्ष्य

काठमाडौं मेयर्स कपअन्तर्गत आज (बिहीबार) मूलपानी मैदानमा जारी खेलमा काठमाडौं मेयर्स–११ टिमले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७८ रनको लक्ष्य प्रदान गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०६:४९

मेयर्स कपमा पारस खड्काको शतक

काठमाडौं मेयर्स कपअन्तर्गत कीर्तिपुरस्थित त्रिविको मैदानमा जारी खेलमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०६:१०

सहिद स्मारक ‘बी’ डिभिजन लिग आज सकिँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७६ अन्तर्गत आज अन्तिम खेल हुँदैछ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०२:३०

लाइप्जिकलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम आठमा

जर्मन क्लब आरबी लाइप्जिकलाई हराउँदै इंग्लिस क्लब लिभरपुल युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २७, २०७७  ०२:०५

च्याम्पियन्स लिगबाट बाहिरियो बार्सिलोना, पीएसजी क्वार्टरफाइनलमा

पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग हार बेहोर्दै स्पेनिस क्लब बार्सिलोना च्यम्पियन्स लिगबाट बाहिरिएको छ।

प्रकाशित
बुधबार, फागुन २६, २०७७  १४:३४

अन्तरक्लब टी-२० क्रिकेटकाे उपाधि जनकपुरलाई

केएन स्पोर्ट्स प्रालिको आयोजनामा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लब टी-२० क्रिकेट लिग उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ।