शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

त्रिदेशीय फुटबल : कीर्गिस्तानविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट

सन् २०१५ मा इन्डियासँग गोलरहित बराबरी खेलेको ६ वर्षपछि आज बिहीबार नेपाली सिनियर टिमले घरेलु समर्थकमाझ फुटबल खेल्दैछ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

काठमाडौं- सन् २०१५ मा इन्डियासँग गोलरहित बराबरी खेलेको ६ वर्षपछि आज बिहीबार नेपाली सिनियर टिमले घरेलु समर्थकमाझ फुटबल खेल्दैछ।

दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबलमा नेपालले कीर्गिस्थानको यु–२३ टिमको सामना गर्नेछ। साँझ साढे ५ बजे सुरु हुने खेलको प्लेइङ सेट सार्वजनिक भएको छ।

आजको खेलमा नेपालको प्लेइङ सेट :

गोलकिपर : किरण कुमार लिम्बू, विकेश कुथू र दिप कार्की

डिफेन्डर्स : रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, विशाल राई, सुनिल बल र रवी शंकर पाशवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

त्रिदेव गुरुङ र सन्जोक राई आज डेब्यू गर्दै।

प्रकाशित: Mar 25, 2021| 11:23 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।