आइतबार, चैत १, २०८२

एम्बाप्पेले दोहोरो गोल गर्दा पीएसजी फ्रान्स कपको अन्तिम १६ मा

आइतबार, फागुन २३, २०७७
फरवार्ड केलियन एम्बाप्पेले दोहोरो गोल गरेपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स कपको शनिबार राति सम्पन्न खेलमा जित निकालेको छ।

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको पुनरागमन जित

आइतबार, फागुन २३, २०७७
बुन्डेसलिगाको डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिकले अर्को बलियो टिम बोरुसिया डर्टमन्डविरुद्ध पुनरागमन जित निकालेको छ।

बी डिभिजन लिगमा बोइज युनियन र भगवतीको जित

शनिबार, फागुन २२, २०७७
सहिद स्मारक बी डिभिजन लिगको आज (शनिबार) सम्पन्न पहिलो खेलमा बोइज युनियन क्लबले टुसाल युथ क्लबविरुद्ध १–० गोलको साँघुरो जित निकालेको छ।

मेयर कपमा आर्मीविरुद्ध एपीएफको सुरुवाती जित

मेयर कपमा आर्मीविरुद्ध एपीएफको सुरुवाती जित

आज सुरु भएको काठमाडौं मेयर कपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले जित निकालेको छ।
सातदोबाटो 'बी' बाट 'ए' डिभिजनमा उक्लियो

सातदोबाटो 'बी' बाट 'ए' डिभिजनमा उक्लियो

सातदोबाटो युथ क्लब सहिद स्मारक बी डिभिजन लिगको उपाधि जित्दै ए डिभिजनमा उक्लिएको छ।
गणेशमान सिंह बक्सिङमा चन्द्र र रमिसा सर्वोत्कृष्ट

गणेशमान सिंह बक्सिङमा चन्द्र र रमिसा सर्वोत्कृष्ट

चन्द्र तामाङ र रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
सर्वाधिक पुरस्कार राशीको स्नुकर उपाधि रेगनलाई

सर्वाधिक पुरस्कार राशीको स्नुकर उपाधि रेगनलाई

अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन्।
सनिल र सुस्मिता फाइनलमा

सनिल र सुस्मिता फाइनलमा

ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  १३:३४

मेयर कप : उत्कृष्टहरुको ‘टफ’ प्रतिस्पर्धा

भोलि (शनिबार) सुरु हुने काठमाडौं मेयर कप क्रिकेटमा केही प्राविधिक कारणहरुले विशेष बन्ने भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ११:२७

पेचिलो बन्दै प्रतिस्पर्धा : चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी

अष्ट्रेलिया-न्यूजिल्यान्डबीच जारी टी-२० तेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा जित निकाल्दै पाहुना टिम अष्ट्रेलियाले २-२ को बराबरी गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ०८:१५

काठमाडौं–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने

काठमाडौं महानगरपालिकाको प्रायोजनमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको मेयर कपअन्तर्गत सहभागी हुने काठमाडौं–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ०२:१८

नेपाली चार फुटबल खेलाडीलाई एन्फाको बिदाइ, आज पाकिस्तान जाँदै

महिला च्याम्पियनसिप खेल्नका लागि पाकिस्तान जाने राष्ट्रिय महिला टिमका चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बिदाइ गरेको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ०२:०५

सान्चेजको गोलमा इन्टर मिलानको जित

इटालियन सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा शीर्षस्थानको इन्टर मिलानले जित निकालेको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ०१:३९

चेल्सीसँग हारेपछि रोबर्टसन भन्छन्- लिभरपुल पहिलेको नतिजामा भर पर्न सक्दैन 

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा  पाहुना टिम चेल्सीले लिभरपुललाई एनफिल्ड रंगशालामा हराएको छ।

प्रकाशित
शुक्रबार, फागुन २१, २०७७  ०१:०६

‘गोलको यतिसाह्रो खडेरी कहिल्यै परेको थिएन’

पछिल्लो सिजनमा ३४ बुन्डेसलिगा खेलबाट २८ गोल गरेका वेर्नरले यो सिजनमा सबैखाले ३५ खेलमा बल्लबल्ल १० गोल पुर्‍याए।

प्रकाशित
बिहीबार, फागुन २०, २०७७  १४:३२

रुपन्देहीमा १६ अर्बको लागतमा ‘स्पोर्ट्स पार्क’ बन्ने 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतर्राष्ट्रियस्तरको ‘स्पोर्ट्स पार्क’ बन्ने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २०, २०७७  १३:१०

सोम लामा खुला स्नुकर प्रतियोगिताको फाइनलमा

लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन २०, २०७७  १३:०२

भगवतीको जित, बराबरीमा रोकिए आरसीटी र श्रीकुमारी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबविरुद्ध ३–२ गोलको जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन २०, २०७७  १०:४०

२०५ रनमा रोकियो इङ्ल्यान्ड

इन्डिया-इङ्ल्यान्ड टेस्ट सिरिज अन्तर्गतको अन्तिम खेलमा पनि इङ्ल्यान्ड सस्तैमा समेटिएको छ।

प्रकाशित
बिहीबार, फागुन २०, २०७७  १०:१८

एनभीए भलिबल प्रतियोगिता चैत १९ बाट, विजेताको पुरस्कार बढ्यो

नेपाल भलिबल संघ (एनभीए)ले गर्ने पाँचाैं एनभीए महिला पुरुष भलिबल लिग आगामी चैत १९ गतेबाट चैत २६ सञ्चालन हुने भएको छ।