शुक्रबार, असार २६, २०८३

लिभरपुलको संघर्षपूर्ण जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति सम्पन्न खेलमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं - इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति सम्पन्न खेलमा लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ।

उल्भसको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध १–० गोलको जित निकालेको हो।

लिभरपुलको जितका लागि डियागो गोटाले पहिलो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे। 

जितसँगै लिभरपुलले ४६ अंक जोडेको छ। चोटका कारण धेरै खेलाडी घाइते अवस्थामा रहेको डिफेन्डिङ च्याम्पियन अहिले लिग तालिकाको छैटौं स्थानमा छ।

ऊ शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंक पछि छ। र, उसको उपाधि यात्रा गणितीय हिसाबमा पनि सकिने अवस्थामा छ।
 

प्रकाशित: Mar 16, 2021| 01:47 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।