शुक्रबार, असार २६, २०८३

युथ वर्ल्ड च्याम्पियनसिपमा सुष्मा छनोट

नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं– नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन्।

उनी आफ्नो तौल समूहकी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी हुन्।

६० केजी तौल समूहमा बक्समाडौंकी डेचेन शेर्पा फाइनलमा प्रबेश गरेकी छन्। उनले झापाकी सुस्मिता राईलाई ५–० स्कोरमा हराइन्।

शेर्पाले बुधबार हुने फाइनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको सामना गर्नेछिन्। खड्का ६० केजी तौल समूहमा बाइ पाएर फाइनल प्रवेश गरेकी थिइन्। आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म हुनेछ।
 

प्रकाशित: Mar 16, 2021| 12:14 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।