शुक्रबार, असार २६, २०८३

सानदार जितसहित रोमा युरोपा लिगको अन्तिम आठमा

एक मात्र इटालियन क्लब रोमा युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - एक मात्र इटालियन क्लब रोमा युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ। 

शख्तर डोनेटेस्कको मैदानमा बिहीबार राति सम्पन्न खेलमा २–१ गोलको जित निकालेको रोमा क्वार्टरफाइनलमा पुगेको हो।

रोमाको मैदानमा सम्पन्न पहिलो लेगको खेलमा उसले ३–० गोलको जित निकालेको थियो। दोस्रो लेगमा थप जित निकाल्दै समग्रमा ५–१ गोलको जितका साथ रोमाले अघिल्लो चरणमा प्रवेश पायो।

गएराति रोमाको जितका लागि बोर्जा मयोरलले दुई गोल गरे भने शख्तरका डोनेटेस्कका जुनियर मोरेसले एक गोल फर्काए।

त्यस्तै युरोपा लिगको अन्तिम आठमा पुग्ने अन्य क्लबहरूमा ग्रानाडा, भिल्लारियल, लल्विया प्रह र आयाक्स छन्।

प्रकाशित: Mar 19, 2021| 02:51 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।