शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिगको ड्र सार्वजनिक : पीएसजीको भागमा बायर्न

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ।

आज सार्वजनिक भएको ड्रअन्तर्गत गएको सिजनमा फाइनल पुगेका टिम पीएसजी र बायर्नले यो सिजनको अन्तिम आठमै प्रतिस्पर्धा गर्ने भएका छन्।

आउँदो अप्रिल ६ मा हुने पहिलो लेगको पहिलो खेलमा बायर्नले जर्मन क्लब बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ।

त्यस्तै, सोही दिन स्पेनिस लिग च्याम्पियन रियल मड्रिडले प्रियिमर लिग च्याम्पियन लिभरपुलसँग खेल्नेछ।

त्यस्तै क्वार्टरफाइनलका बाँकी खेलमा म्यानचेस्टर सिटीले डर्टमन्डसँग खेल्नेछ भने चेल्सीले पोर्चुगिज क्लब पोर्टोसँग खेल्नेछ।
दोस्रो लेगको खेल आप्रिल १३ र १४ मा सोही टिमबीच हुनेछ।

प्रकाशित: Mar 19, 2021| 12:53 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।