शनिबार, फागुन ३०, २०८२

सुपर लिगका लागि खेलाडीको अक्सन भोलि

अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगको अक्सनका लागि १५८ खेलाडीको तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिगको अक्सनका लागि १५८ खेलाडीको तालिका सार्वजनिक गरेको छ। अक्सन भोलि शुक्रबार गर्ने तय भएको छ।

National life

सुपर लिगको पहिलो संस्करणमा देशभरका सात सहरका सात टिमको सहभागिता रहनेछ।

पाँच प्रदेशका सात सहरमा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, पोखरा, बुटवल, लुम्बिनी र धनगडी छन्। यी सबै फुटबल क्लबहरूमध्ये मार्की खेलाडी घोषणा गर्ने धनगढी पहिलो क्लब हो।

लिगमा एक फ्रेन्चाइज क्लबले बढीमा २० खेलाडी राख्न पाउने छ। जसमा तीन विदेशी, एक मार्की, दुई स्थानीय र बाँकी १४ खेलाडी अक्सनबाट अनुबन्ध हुनेछन्।

प्रकाशित: Mar 18, 2021| 10:03 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।