शुक्रबार, असार २६, २०८३

म्यान अफ द सिरिजको उपाधि ऐरीलाई

काठमाडौं मेयर कपको म्यान अफ दि सिरिजको उपाधि नेपाल पुलिस क्लबका बलर पवन सर्राफले जितेका छन्।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- काठमाडौं मेयर कपको म्यान अफ दि सिरिजको उपाधि नेपाल पुलिस क्लबका बलर पवन सर्राफले जितेका छन्।

प्रतियोगिताको लिग चरणमा गरिएको प्रदर्शनका आधार दिइएको अवार्डमा म्यान अफ दि सिरिजको उपाधि दिपेन्द्र सिंह ऐरीले जितेका हुन्।

उनले प्रतियोगिताभर आठ विकेट लिए भने १८६ रन बनाए। एपीएफविरुद्ध १४० रनको सतकीय पारी खेलेर म्यान अफ दि म्याचसमेत भए। सो खेलमा एक विकेट पनि लिएर ऐरी म्यान अफ दि म्याच बने पनि पुलिसले हार बेहोरेको थियो।

उनल मेयर कपको पहिलो खेलमा बागमतीको चार विकेट गिराएका थिए। त्यस्तै, तेस्रो खेलमा आर्मीविरुद्ध कमजोर प्रदर्शन गरेका ऐरीले काठमाडौं मेयर्सविरुद्धको खेलमा तीन विकेट लिए।

दुई दशमलव २५ को इकोनोमी राखेका उनले ब्याटिङतर्फ पनि २४ रनको योगदान दिएका थिए।
म्यान अफ दि सिरिज बनेका ऐरीले पचास हजार पुरस्कार पाए।

प्रकाशित: Mar 13, 2021| 10:50 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।