शनिबार, असार २७, २०८३

झापाको शिवसताक्षीमा मेयर कप खेलकुद प्रतियोगिता हुने

शुक्रबार, फागुन १४, २०७७
झापाको शिवसताक्षीमा तेस्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ।

बी डिभिजन लिगमा सातदोबाटोको जित

शुक्रबार, फागुन १४, २०७७
सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत शुक्रबार सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ।

फुटबल मैदानमै फोर्थ अफिसियललाई प्रशिक्षक राईको धम्की– ‘धेरै बढ्ता नबोल्’

शुक्रबार, फागुन १४, २०७७
खुमलटारका प्रशिक्षक राजेश राईले भने, ‘आफ्नो जोन छोडेर मेरो जोनमा किन?’

पिच विवादमा बेस्वादिलो बनेको इन्डियाको जित

पिच विवादमा बेस्वादिलो बनेको इन्डियाको जित

‘इंग्ल्यान्डका ब्याट्स्मेन चेन्नईमा हारेपछि स्पिनरसँग ब्याकफुटमा खेल्ने रणनीति बनाएर खेलिरहेका छन्।’
खुसी हराएको लिभरपुलमा रिसाएका क्लोप

खुसी हराएको लिभरपुलमा रिसाएका क्लोप

एभर्टनसँगको हारपछि क्लोपको मुहारमा मुस्कान हरायाे। उनले आक्रोशित हुँदै भने, ‘मेरो चिन्ता कसैले लिन पर्दैन।’ 
मिलान युरोपा लिगको प्रिक्वार्टरफाइनलमा, नापोली बाहिरियो

मिलान युरोपा लिगको प्रिक्वार्टरफाइनलमा, नापोली बाहिरियो

इटालियन क्लब एसी मिलान सर्बेर्ना ज्वेज्डलाई पछि पार्दै यूईएफए युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
युनाइटेड अन्तिम १६ मा, लेस्टर युरोपा लिगबाट बाहिरियो

युनाइटेड अन्तिम १६ मा, लेस्टर युरोपा लिगबाट बाहिरियो

स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध अन्तिम ३२ को खेलमा जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।
स्पिनर चम्किएको टेस्ट क्रिकेट

स्पिनर चम्किएको टेस्ट क्रिकेट

आयोजक इन्डिया र पाहुना टिम इंग्ल्यान्डका स्पिन बलर चम्किएपछि पाँच दिनको टेस्ट क्रिकेट दुई दिनमै सकिएको छ।
प्रकाशित
बिहीबार, फागुन १३, २०७७  १२:२१

आरसीटी र बोइज युनियनको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ४–२ गोलको जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  १०:५१

पहिलो इनिङ : सस्तैमा समेटिए इङ्ल्यान्ड र इन्डिया

दुवै देशका व्याट्स्मेन चल्न नसक्दा इन्डिया–इङ्ल्यान्डबीचको टेस्ट सिरिज अन्तर्गतको तेस्रो खेलमा आयोजक र पाहुना टिम सस्तैमा समेटिएका छन्।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  १०:०७

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन्।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  १०:००

एम्बाप्पेले पनि एक खेल गुमाउने

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको एक खेल गुमाउने भएका छन्।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ०३:१४

सिटीको जित

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा प्रिमियर क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ०३:०१

टोटेनहम युरोपा लिगको अन्तिम १६ मा

सानदार जितका साथ टोटेनहम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ०२:१२

रियलको जितमा मेन्डी बने नायक

फरल्यान्ड मेन्डीले च्याम्पियन्स लिगमा पहिलो गोल गरेसँगै स्पेनिस क्लब रियल मड्रिडले एटलान्टामाथि साँघुरो जित निकालेको छ।

प्रकाशित
बिहीबार, फागुन १३, २०७७  ०१:४८

मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

दोस्रो हाफमा कप्तान लियोनेल मेस्सीको गोलसँगै बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  १२:२५

हाप्किडो चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखमा हुने

मार्शल आर्ट्स हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप बैशाखको पहिलो साता काठमाडौंमा हुने भएको छ।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  १२:१४

स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनल समिकरण सम्पन्न

प्रथम चक्र लामा/किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको प्रिक्वाटरफाइनल समिकरण सम्पन्न भएको छ।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  ११:५५

बी डिभिजन लिगमा बाँसबारी र श्रीकुमारी विजयी

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बुधबार) सम्पन्न खेलमा बाँसबारी युथ क्लबले जित निकालेको छ।

प्रकाशित
बुधबार, फागुन १२, २०७७  १०:४८

मेयर कप क्रिकेट फागुन २२ देखि हुने

ओमन भ्रमणअघि सञ्चालन गर्ने भनिएको काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता भ्रमण स्थगित भएपछि अब फागुन २२ गतेदेखि नै सञ्चालन हुने भएको छ।