शनिबार, असार २७, २०८३

२०५ रनमा रोकियो इङ्ल्यान्ड

इन्डिया-इङ्ल्यान्ड टेस्ट सिरिज अन्तर्गतको अन्तिम खेलमा पनि इङ्ल्यान्ड सस्तैमा समेटिएको छ।
 |  बिहीबार, फागुन २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २०, २०७७

काडमाडौं- इन्डिया-इङ्ल्यान्ड टेस्ट सिरिज अन्तर्गतको अन्तिम खेलमा पनि इङ्ल्यान्ड सस्तैमा समेटिएको छ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आज (बिहीबार) बिहानदेखि सुरु भएको चौथो टेस्टमा इन्डियाले इङ्ल्यान्डलाई २०५ रनमा रोकेको छ।

टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले ७६ ओभर पाँच बलमा पुरा विकेट गुयो। जहाँ बेन स्टोक्सले ५५ रनको अर्धसतकीय पारी खेले।

त्यस्तै, डान लरेन्स र ओइले पोपले क्रमश ४६ रन २९ रन बनाए। त्यस्तै, जोन्नी बेयरिस्टोले २८ रन बनाए।

बलिङतर्फ इन्डियाको अक्षर पटेलले चार, रविचन्द्र अश्विनलले तीन, मोहम्मद सिरजले दुई र वासिंटन सुन्दरले एक विकेट लिए।

यसअघि सम्पन्न तीन टेस्टबाट इन्डियाले २–१ जितले लिड गरिरहेको छ।

प्रकाशित: Mar 04, 2021| 10:40 बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।