काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३१ सयले घटेर तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ७ हजार ४ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४० रुपैयाँले घटेर ४७२५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको ४७६५ मा कारोबार भएको थियो।