शनिबार, असार २७, २०८३

पीएसएल खेल्न सन्दीप पाकिस्तान जाँदै

नेपालका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज पाकिस्तान जाँदैछन्। 
 |  शनिबार, फागुन १५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १५, २०७७

काठमाडौं – नेपालका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न आज पाकिस्तान जाँदैछन्। 

उनी कतारको दोहा हुँदै कराँची पुग्ने छन्। 

नेपाल क्रिकेट संघका अनुसार सन्दीप बिहान ११ बजेकाे कतार एअरवेजबाट दाेहा प्रस्थान गरेका छन्।

लेग स्पिनर सन्दीपले पाकिस्तानको लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने भएका छन्। 

यसअघि पनि सन्दीपले लाहोरबाटै खेलेका थिए।

प्रकाशित: Feb 27, 2021| 05:38 शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।