शनिबार, असार २७, २०८३

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन्।
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई आज (बिहीबार) मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

१३ औं दक्षिण एसियाली खेलकुदको महिला टिमको फाइनल खेलपछि उक्त पद रिक्त थियाे।

फिलिप्स गत वर्ष एन्फाको टेक्निकल कमिटीको निर्देशकका रूपमा नेपाल आएका थिए। तर उनको कार्यकाल सकिएलगत्तै स्वदेश फर्किएका उनी सम्झौता नवीकरण भएपछि पुनः नेपाल फर्किएका थिए।

प्रशिक्षक नियुक्त भएसँगै आउँदो साफ महिला च्याम्पियन सिप र महिला एसियन क्वालिफायरका लागि टिम तयार गर्न एन्फाले चाँडै बन्द प्रशिक्षणका तयारी गरेको छ।
 

प्रकाशित: Feb 25, 2021| 10:07 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।