शनिबार, असार २७, २०८३

इंग्ल्याण्डसँगको टी–२० सिरिजका लागि भारतीय टिम घोषणा

इंग्ल्याण्डसँग खेल्ने टी–२० सिरिजका लागि इन्डियाले आफ्नो टिम घोषणा गरेको छ। इन्डियाले विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

काठमाडौं– इंग्ल्याण्डसँग खेल्ने टी–२० सिरिजका लागि इन्डियाले आफ्नो टिम घोषणा गरेको छ। इन्डियाले विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो। 

सिरिजअन्तर्गत इंग्ल्याण्ड र इन्डियाबीच ५ खेल हुनेछन्। पहिलो खेल मार्च १२ तारिखमा अहमदाबादमा हुनेछ। 

इन्डियाको टिममा विराट कोहली, रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, ऋषभ पन्त, इशान किसन, यजुवेन्द्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वाशिंग्टन सुन्दर, आर तेवतिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप र शार्दुल ठाकुर छन्। 

 

प्रकाशित: Feb 20, 2021| 16:46 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।