शनिबार, असार २७, २०८३

महिला लिगको ‘बेस्ट कोच’ बनिन् एपीएफकी थापा

सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी भगवती थापा महिला लिगको उत्कृष्ट प्रशिक्ष घोषित भएकी छन्। उनको टिम आज सम्पन्न लिगमा विजेता बनेको छ।
 |  शुक्रबार, फागुन ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं- सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी भगवती थापा महिला लिगको उत्कृष्ट प्रशिक्ष घोषित भएकी छन्।
उनको टिम आज सम्पन्न लिगमा विजेता बनेको छ।

लगातार १२ खेलमा सानदार प्रदर्शन गर्दै अपराजित भगवतीको टिमले लिगमा ७६ गोल गरेको छ भने एक मात्र गोलको सामना गरेको छ।

उनले आफू बेस्ट कोच भएपछि आफ्नो टिमको प्रदर्शनलाई लिएर सन्तुष्ट रहेको बताएकी छन्।

तर फरवार्ड सावित्रा भण्डारी घाइते भएपछि लिगको अन्त्यमा खल्लोपन भएको उनले महसुस गरेकी छन्।

उनले आफ्नो रणनीतिअनुसार खेलाडीले प्रदर्शन गरेकाले लिगको अन्तिमसम्म एकनासको प्रदर्शन भएको बताएकी छन्।

प्रकाशित: Feb 19, 2021| 14:22 शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।