शनिबार, असार २७, २०८३

दुई खेलअघि नै एपीएफ महिला लिगको विजेता

सशस्त्र प्रहरीको विभागीय टिम जारी महिला लिगको विजेता बनेको छ।
 |  बुधबार, फागुन ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ५, २०७७

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टिम जारी महिला लिगको विजेता बनेको छ।

३० अंकका साथ शीर्ष स्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमाएको हो। 

एपीएफसँग पाँच अंकले पछि रहेको आर्मीले दुई खेल बाँकी हुँदा आज पुलिससँग बराबरी खेलेको छ। यो बराबरीसँगे उसको विजेता बन्ने बाटो समाप्त भएको छ र एपीएफले उपाधि जितेको छ।

२५ अंक रहेको आर्मीले बराबरी खेलेसँगै लिगमा २६ अंक जोडेको छ। आज हुने दोस्रो खेलमा एपीएफले विराटनगरको सामना गर्दैछ।
 

प्रकाशित: Feb 17, 2021| 08:29 बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।