सोमबार, चैत २, २०८२

पीएम कपमा लुम्बिनीविरुद्ध पुलिसको जित

बिहीबार, माघ ८, २०७७
त्रिवि क्रिकेट मैदानमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले जित निकलेको छ।

सावित्राको ह्याट्रिकमा एपीएफको सानदार जित

बिहीबार, माघ ८, २०७७
राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीको ह्याट्रिकमा  एपीएफ क्लबले चन्द्रपुर नगरपालिकाविरुद्ध सानदार जित निकालेको छ।

उत्कृष्ट खेलाडी जितबहादुर पुरस्कृत

बिहीबार, माघ ८, २०७७
डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाट सञ्चालित प्रतियोगितामा जितबहादुर ब्ल्याकबेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए।

गण्डकी प्रदेश पीएम कपबाट बाहिरियो

गण्डकी प्रदेश पीएम कपबाट बाहिरियो

आज बिहीबार सम्पन्न खेलमा पराजित भएको गण्डकी प्रदेश जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटबाट बाहिएिको छ।
पीएम कप : सुनिलको शतकमा लुम्बिनीले पायो विशाल लक्ष्य

पीएम कप : सुनिलको शतकमा लुम्बिनीले पायो विशाल लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबारको खेलमा लुम्बिनी प्रदेशले ३११ रनको विशाल लक्ष्य पाएको छ।
पीएम कप क्रिकेट : गण्डकीको कमजोर प्रदर्शन

पीएम कप क्रिकेट : गण्डकीको कमजोर प्रदर्शन

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत आज बिहीबार भइरहेको खेलमा गण्डकी प्रदेशले कमजोर प्रदर्शन गरेको छ।
सन्दीप दिल्ली क्यापिटलको टिमबाहिर

सन्दीप दिल्ली क्यापिटलको टिमबाहिर

नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलसँगको सम्झौताबाट बाहिरिएका छन्।
जितसँगै युनाइटेड पुन शीर्षस्थानमा

जितसँगै युनाइटेड पुन शीर्षस्थानमा

 बुधबार राति फुलहामलाई हराउँदै म्यानचेस्टर युनाइटेड फेरि इंग्लिस प्रिमियर लिग (ईपीएल)को शीर्षस्थानमा उक्लिएको छ।
प्रकाशित
बिहीबार, माघ ८, २०७७  ०२:०६

इटालियन सुपरकोपाको उपाधि युभेन्टसलाई

इटालियन सुपरकोपाको उपाधि युभेन्टसले जितेको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  १२:४१

पीएम कप : लगातार तेस्रो हारपछि प्रदेश १ बाहिरियो

प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटअन्तर्गत बुधबार सम्पन्न खेलमा हार बेहोर्दै प्रदेश १ प्रतियोगिताबाट बाहिएको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  १२:३१

नेपाल ओपनमा सात विदेशी निर्णायक

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइस्पिड किक तेक्वान्दो प्रतियोगिता सात विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने भएका छन्।

प्रकाशित
बुधबार, माघ ७, २०७७  १२:१७

महिला लिग फुटबलमा आर्मी र पुलिसको बराबरी 

राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन्।

प्रकाशित
बुधबार, माघ ७, २०७७  ०७:१८

सुनिल र कुशलकाे साझेदारीमा पुलिसले हात पार्‍याे ९ विकेटको सानदार जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशमाथि नेपाल पुलिस क्लबले ९ विकेटको जित निकालेको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  ०७:०५

प्रदेश १ ले आर्मीलाई दियाे १३२ रनको लक्ष्य

प्रदेश १ ले आर्मी क्लबसामु १३२ रनको लक्ष्य पस्तुत गरेको छ। 

प्रकाशित
बुधबार, माघ ७, २०७७  ०६:०५

पीएम कप क्रिकेट : पुलिससामु सुदूरपश्चिमको झिनो लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  ०५:५३

राष्ट्रिय महिला लिग आजबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट राष्ट्रिय महिला लिग सुरु गरेको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  ०२:२४

निर्वाचन लक्षित एन्फाको साधारणसभा !

खर्च विवरणअनुसार एन्फाले गत वर्ष ४० करोड आम्दानी गरेको छ भने ४१ करोड खर्च गरेको छ। यो खर्च कसरी व्यवस्थापन हुन्छ त ?

प्रकाशित
बुधबार, माघ ७, २०७७  ००:५७

छैटौंपटक पराजित डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड पराजित भएको छ।

प्रकाशित
बुधबार, माघ ७, २०७७  ००:४७

चेल्सी पुनः ओरालो लाग्दै, लेस्टर शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा उपाधि दावेदारको रुपमा लिइएको चेल्सी मंगलबार राति लेस्टर सिटीसँग पराजित भएको छ।

प्रकाशित
मंगलबार, माघ ६, २०७७  १४:३८

४ फागुनदेखि पोखरामा मुख्यमन्त्री कप जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

पोखरामा फागुन पहिलो साता ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ आयोजना हुने भएको छ।