आइतबार, चैत १, २०८२

पीएसजीको सहज जित

 फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ।

National life

पीएसजीको पार्स डि प्रिन्सेस मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोली निम्सविरुद्ध ३–० गोलको सहज जित निकालेको हो।

जितका लागि पीएसजीका एन्जेल डि मारिया, पावलो साराविया र केलियन एम्बाप्पेले समान १–१ गोल गरे।

खेलको १८ औं मिनेटमा गोल गर्दै डि मारियाले सुरुआति गोल गरे भने ३६ औं मिनेटमा सराबियाले अग्रतालाई दोब्बर बनाए।

त्यस्तै दोस्रो हाफमा पनि पीएसजीले एक गोल थप्यो। यसपटक एम्पाप्पेले गोल गर्दै टिमको खातामा तीन गोल दर्ज गरे।

Laxmi sunrise bank
kumari

३–० गोलको जितसँगै पीएसजी तेस्रो स्थानमा छ। यता शीर्षस्थानको लिल्लको ५१ अंक छ भने ४९ अंकका साथ लियोन दोस्रो स्थानमा छ।

लियोनले बुधबार रातिको खेलमा डिजोनलाई १–० गोलले हराउँलै थप तीन अंक जोडेको थियो।

त्यस्तै गएरातिको खेलमा पराजित निम्स अंतालिकाको पुछारबाट पहिलो स्थानमा छ।
 

प्रकाशित: Feb 04, 2021| 02:41 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।