शनिबार, असार २७, २०८३

टस जितेर फिल्डिङ रोज्यो एपीएफले

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गतको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले टस जितेर फिल्डिङ राजेको छ।
 |  शनिबार, माघ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०७७

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गतको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले टस जितेर फिल्डिङ राजेको छ।

फाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी  क्लबसँग प्रतिस्पर्धा गर्दै छ। आजको खेलमा टस हारेको आर्मी क्लबले सुरुआति ब्याटिङको निम्तो पाएको छ। खेल त्रिविको क्रिकेट मैदानमा हुँदै छ।

आर्मीको प्लेइङ सेट

विनोद भण्डारी (कप्तान), विक्रम शोब, भीम सार्की, राजेश पुलामी, हरि चौहान, रोहितकुमार पौडेल, सुसन भारी, अनिलकुमार मण्डल, आकाश चन्द, साहब आलम, लोकेश बम

एपीएफको प्लेइङ सेट

शरद भेषावकर (कप्तान), शंकर राना, सन्दीप जोरा, कलमसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आरिफ सेख, अमर सिंह रौटेला, सुवास खकुरेल, अविनाश बोहरा
 

प्रकाशित: Jan 30, 2021| 04:11 शनिबार, माघ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।