शनिबार, चैत ७, २०८२

पीएम कपमा कर्णालीलाई प्रदेश १ को बलियो लक्ष्य

प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– प्रधामनमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत आज जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

National life

टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै नौ विकेट गुमाएर २१५ रन जोडेको थियो।

प्रदेश १ का लागि सिद्धान्त लोहनीले ६६ रन बनाए भने सुभांकर उरावले ३६ रन बनाए। त्यस्तै मिनास थापाले २५ रन बनाउँदा सरवन यादवले १७ रन जोडे।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र अनुज चुनराले समान २–२ विकेट लिए। त्यस्तै कप्तान रविन्द्र शाहीले तीन विकेट गिराए।

समूह ए अन्तर्गत प्रदेश १ यसअघि नै बाहिरिसकेको छ। यता कर्णाली भने सेमीफाइनल प्रवेशका लागि अंकतालिकामा विभागिय टिम आर्मी र एपीएफसँग प्रतिस्पर्धामा छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2021| 07:46 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।