शनिबार, असार २७, २०८३

पीएम कप : बागमतीलाई प्रदेश २ ले दियो १८० रनको सामान्य लक्ष्य

प्रधानमन्त्री कप एकदिवसयि क्रिकेट अन्तर्गत मूलपानी मैदानमा जारी खेलमा प्रदेश २ ले बागमती प्रदेशलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसयि क्रिकेट अन्तर्गत मूलपानी मैदानमा जारी खेलमा प्रदेश २ ले बागमती प्रदेशलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८ आभेर दुई बल खेलेर १७९ रन बनाएको थियो।

प्रदेश दुईका लागि विवेक यादवले सर्वाधिक ६६ रन बनाए भने कुमार थापा र राहुल प्रताप सिंहले क्रमशः २२ र १८ रन जोडे।

यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नगरेको खेलमा बागमतीले प्रदेश २ लाई ३१ रन अतिरिक्त प्रदान गरेको थियो।

बलिङतर्फ बागमतीका रामनरेश गिरीले तीन मेडन राख्दै दुई विकेट गिराए। त्यस्तै गौतम केसीले चार विकेट गिराए भने नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १–१ विकेट लिए।
 

प्रकाशित: Jan 22, 2021| 07:26 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।