सोमबार, चैत २, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, चैत २, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
खेलकुद
सुदूरपश्चिमलाई हराउँदै एपीएफ पीएम कपको फाइनलमा
शनिबार, पुस १८, २०७७
सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटको फाइनल प्रवेश गरेको छ।
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए
शनिबार, पुस १८, २०७७
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्।
पीएम कपमा फाइनल खेल्ने टिमको टुंगो लाग्दै
शनिबार, पुस १८, २०७७
प्रधानमन्त्री (पीएम) कप महिला टि–२० क्रिकेट अन्तर्गत आज (शनिबार) सेमिफाइनलका दुई खेल हुँदैछन्।
शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको अंक बराबरी
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः चितवन र मकवानपुर विजयी
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन्।
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी घटाइयो
फुटबलको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीमध्ये पहिलो चरणमा ४४ खेलाडी छनोट गरिएको छ।
काभानीलाई तीन खेलमा प्रतिबन्ध, सिटीविरुद्धको खेल पनि गुमाउने
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिसन काभानीलाई तीन खेलमा प्रतिबन्ध लगाइएको छ।
पीएम राष्ट्रिय पुरुष क्रिकेट छनोट खेलमा काठमाडौं र ललितपुर विजयी
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौं र ललितपुर विजयी भएका छन्।
प्रकाशित
बिहीबार, पुस १६, २०७७
११:३३
पीएम कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा
दाङको लमहीमा जारी प्रधामन्त्री (पीएम) कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रकाशित
बिहीबार, पुस १६, २०७७
०७:५६
पीएम कप क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा
मौसमले प्रभावित बनाएको खेलमा बागमती प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रकाशित
बिहीबार, पुस १६, २०७७
०२:०५
१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौंः मन्त्री रावल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन्।
प्रकाशित
बिहीबार, पुस १६, २०७७
०१:२३
लिभरपुललाई गोलरहित बराबरीको झट्का
इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग लिडर लिभरपुल बुधबार राति सम्पन्न खेलमा बराबरीमा रोकिएको छ।
प्रकाशित
बिहीबार, पुस १६, २०७७
००:४९
एथ्लेटिको जितको लयमा कायमै, बराबरीमा रोकियो रियल
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति सम्पन्न खेलमा शीर्षस्थानको एथ्लेटिको मड्रिडले जित निकालेको छ।
प्रकाशित
बुधबार, पुस १५, २०७७
११:१९
पीएम कप क्रिकेटमा गण्डकीविरुद्ध वागमती ६५ रनले विजयी
पीएम कप टी–ट्वेन्टी क्रिकेटमा वागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।
प्रकाशित
बुधबार, पुस १५, २०७७
०८:००
महिला टी–२० : दोस्रो जितसहित प्रदेश १ सेमीफाइनल नजिक
५४ रनको लक्ष्यका साथ मैदान छिरेको प्रदेश– १ ले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
प्रकाशित
बुधबार, पुस १५, २०७७
०३:१०
इन्ज्युरी समयको गोलले युनाइटेड ईपीएलको दोस्रो स्थानमा
उल्भरह्याम्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ।
प्रकाशित
बुधबार, पुस १५, २०७७
०२:४९
जित नै आर्सनलको उत्कृष्ट औषधि हो: आर्टेटा
इंग्लिस प्रिमियर लिग(ईपीएल)मा लगातार दोस्रो जित निकालेको आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले जित नै क्लबका लागि उत्कृष्ट औषधि भएको बताएका छन्।
प्रकाशित
बुधबार, पुस १५, २०७७
०१:२२
संघर्षरत बार्सिलोनाको अर्को पनि बराबरी
स्पेनिस ला लिगाको जारी सिजनमा शीर्ष चारको लागि संघर्षरत क्याटलान क्लबसँग बार्सिलोनाले चौथो बराबरी खेलेको छ।
प्रकाशित
मंगलबार, पुस १४, २०७७
११:२१
प्रदेश १ को जितमा रुविनाको अर्धशतक
प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज (मंगलबार) सम्पन्न खेलमा प्रदेश १ ले सहज जित निकालेको छ। दाङको लमहीमा जारी प्रतियोगितामा बाग्मती प्रदेशलाई हराउँदै प्रदेश १ ले ४६ रनको जित निकालेको...
प्रकाशित
मंगलबार, पुस १४, २०७७
०८:३२
कोहली र रोहित शर्माबिनाको दोस्रो टेस्टमा भारतको जित
चार खेलको इन्डिया–अष्ट्रेलिया टेस्ट शृङ्खलाको दोस्रो खेलमा आयोजक अष्ट्रेलियाविरुद्ध पाहुना टिम इन्डियाले सहज जित निकालेको छ।
306
307
308
309