शनिबार, असार २७, २०८३

पीएम कप : कर्णालीलाई गण्डकीले दियो २०५ रनको लक्ष्य

प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटको आज मंगलबार भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय एक दिवसीय क्रिकेटको आज मंगलबार भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको गण्डकीले ४२ ओभर तीन बलमा पूरा विकेट गुमाएर २०४ रन बनाएको थियो। राहुल उपाध्यायले ५३ रन प्रहार गरे भने अर्जुन कुमालले ४६ रनको योगदान दिए।

त्यस्तै, कर्णालीका दिनेश अधिकारीले तीन विकेट गिराए भने अनुज चुनरा र दिवन पुनले समान २–२ विकेट लिए।
 

प्रकाशित: Jan 19, 2021| 07:32 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।